site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

सोफिया । बुल्गेरियाको मन्त्रिपरिषद्ले बुधबार अफगानिस्तानमा थप ५० सैनिक पठाउने निर्णय गरेको छ  । यी सैनिकहरू नेटोआवद्ध ‘रेसोलुट सपोर्ट मिसन (आरएसएम)’ मा सहभागीताका लागि पठाइने सरकारको सूचना सेवाले जानकारी दिएको छ । 

बुल्गेरियाली सरकारद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानमा रहेको नेटो सैनिकआवद्ध सेनामा आफ्नो भूमिका बढाउनका लागि ती सैनिकहरू पठाइने बताइएको छ ।

यद्यपि हाल पठाइने सैन्य बलसहित अफगास्नितानमा नेटोआवद्ध बुल्गेरियाली सैनिकको सङ्ख्या १६० पुग्नेछ ।   अफगानिस्तानमा सन् २००४ देखि नेटोको मिसनसँग आवद्ध बुल्गेरियाली सैनिकको सहभागिता रहँदै आएको छ । रासस÷सिन्हवा
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७४  ०६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC