site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । राप्रपा निकट विद्यार्थी सङ्गठन राप्रविसंले अब प्रकाशित हुने हरेक पाठ्यपुस्तकको अग्रिम पेजमा पृथ्वीनारायण शाहको तस्बिर राख्न माग गरेको छ। साथै सङ्गठनले पृथ्वीनारायणको तस्विरसँगै शान्तिका दुत भगवान गौतम बुद्धको पनि तस्बीर राख्न माग गरेको छ ।

एक प्रेस विज्ञप्ती मार्फत संगठनले यस्तो माग गरेको हो ।  यसअघि राप्रपाले पनि नेपालको नोटमा पृथ्वीनारायणको फोटो राख्न माग गरेको थियो।

Agni Group

महासचिव राज बस्नेतको हस्ताक्षर रहेको विज्ञप्तीमा भनिएको छ ‘राष्ट्र निर्माताको अपहेलना कुनै देशमा हुन्छ भने त्यो यही देश हो जहाँ राष्ट्र निर्मातालाइ सम्झन पनि लायक ठानिदैन ।’ गणतन्त्रको उदयपछि राष्ट्रनिर्मातालाई पनि सामन्तकै टोकडीमा मात्र सिमीत गरिएको भन्दै राप्रविसंले आपत्ती जनाएको छ। 

साथै आगामी पुस्तामा नेपालीमा रहेको बुद्धत्व, विरता र गौरवपुर्ण इतिहाँसको गाथा उत्तिकै सम्मानमा राख्न र राष्ट्र निर्मातालाई हरेक ढुकढुकीमा पुर्याउन पाठ्यपुस्तका माध्यमबाट देशव्यापी रूपमा जागरण गर्नु तट्कारो आवस्यकता रहेको विज्ञप्तिमा उल्लेख छ ।
\"\"

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७४  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC