२०७४, श्रावण ८ गते आइतबार
मेषः दिन उत्तम रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । कामप्रति जाँगर बढ्नेछ । यश, कीर्ति मिल्नेछ । सहकार्य सफल रहनेछ ।
वृषः दिन मध्यम खालको रहनेछ । बोलीवचनमा सावधान रहनु बेस हुनेछ । काममा ढिलासुस्ती हुनेछ । निर्णय क्षमतामा दुविधा बढ््नेछ ।
मिथुनः दिन भाग्योदयकारक रहनेछ । काममा तीव्रता आउनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।
कर्कटः दिन प्रतिकूल रहनेछ । पारिवारिक झमेला बढ्नेछ । मन विथोलिन सक्नेछ । जग्गा जमिन सम्बन्धी काममा बाधा आउनसक्छ ।
सिंहः दिन उत्तम रहनेछ । आय आर्जनका विभिन्न बाटाहरू खुल्नेछन् । व्यवहारमा सरलता आउनेछ । आँटेको काम बन्नेछ ।
कन्याः दिन अनुकूल रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ ।
तुलाः दिन मध्यम रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि घट्नसक्छ । अरूबाट सहयोगको अपेक्षा नगर्नु बेस हुनेछ । कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।
वृश्चिकः दिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । सामाजिक सद्भावमा आँच आउनसक्नेछ । काममा सावधानीको महसुस रहनेछ ।
धनुः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रियजनसँग भेटघाट हुनेछ ।
मकरः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । शारीरिक सबलतमा वृद्धि हुनेछ । दीर्घकालीन काम बन्नेछ ।
कुम्भः दिन मध्यम रहनेछ । मानसिक तनाव बढ्नेछ । व्यवहारिक समस्याले पिरोल्न सक्नेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ ।
मीनः दिन प्रतिकूल रहनेछ । मनमा डर, चिन्ताले डेरा जमाउन सक्नेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।