site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बैंकिङ प्रणालीमा नगद प्रवाह बढी भएको भन्दै अर्बौं रुपैयाँ तरलता प्रशोचन गरेको नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत पुनः १० अर्ब रुपैयाँ मुद्रा बजारमा पठाउने भएको छ । 

केन्द्रीय बैंकले आउँदो आईतबार बोलकबोलबाट एक सातालाई १० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । यो रकम साउन १५ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । रिभर्स रिपो बैंक तथा वित्तीय संस्थाले प्रतिस्पर्धाबाट खरिद गर्न पाउने छन् । 

यसअघि केन्द्रीय बैंकले पटकपटक गरी ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७४  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC