site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आइसीसी यू–१९ विश्वकप छनोट : सिंगापुरको आठौं विकेट पतन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोट अन्तर्गत एसिया क्षेत्रको छनोटको चौथो खेलमा नेपालले घरेलु टोली सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । 

बालेस्टीर रोडस्थित इन्डियन एसोसियसन ग्राउण्डमा अहिले नेपालले दिएको १६९ रनको लक्ष्य सहित सिंगापुरले जवाफी ब्याटिङ थालेको छ । ४४  ओभरको खेल सकिदा नेपालले उत्कृष्ट बलिङ गरिरहेको छ । सिंगापुरले ८ विकेट गुमाइसकेको छ । सिंगापुरले १४३ रन जोडेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर ५ बलमा अलआउट हुँदै १६८ रनको मध्यम स्कोर बनाएको थियो । खराब सुरुवात गरेको नेपालको लागि दिपेन्द्रसिंह ऐरीले ५४ रनको अर्धशतकीय पारी खेलेका थिए । 

नेपाल आज सिंगापुरलाई पराजित गर्दै न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने सम्भावना कायम राख्न चाहन्छ । जारी छनोटको पहिलो खेलमा पनि नेपालले सिंगापुरलाई ४ विकेट पराजित गरेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७४  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC