site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पद्मश्री पुरस्कारको लागि उत्कृष्ट पाँच पुस्तक मनोनयन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । खेमकला–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री पुरस्कारको लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरेको छ ।

जनकराज सापकोटाकृत कहर, कुमार नगरकोटीको घाटमाण्डु, राज सरगमद्वारा लिखित छाउघर, नविन विभासले लेखेको रोल्पा सुइना र नवराज पराजुलीद्वारा रचित सगरमाथाको गहिराइ कविता संग्रह उत्कृष्ट पाँचको सूचीमा अटाइएको छ । 

प्रतिष्ठानले ०७३ सालमा प्रकाशित र प्राप्त भएसम्मका पुस्तकहरू सङ्कलन गरेको र तिनै पुस्तकहरूमध्येबाट विभिन्न विद्वानहरूको रायसल्लाहसमेतको आधारमा प्रतिष्ठानले पाँच उत्कृष्ट पुस्तक मनोनयन गरेको जनाएको छ । यिनै पाँच कृतिमध्येबाट विद्वान मूल्याङ्कन कर्ताहरूले उत्कृष्ट ठहराएको एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गरिने प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले जानकारी दिएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७४  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC