site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सन् १९९८ को आणविक परिक्षण रोक्नको लागि अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले ५ अर्ब अमेरिकी डलरको प्रस्ताव गरेको दाबी गरेका छन् ।

सरिफमाथि भ्रष्ट्राचारको अभियोगमा छलफल सुरु भएपछि सरिफले आफु पाकिस्तान प्रति चिन्तित रहेको दाबी गर्दै नयाँ खुलासा गरेका हुन् ।

Agni Group

मैले आणविक कार्यक्रम रोक्नको लागि ५ अर्ब अमेरिकी डलर लिन सक्थें, यदी म आफ्नो देश प्रति वफादार थिइनं भने मैले त्यो रकम स्वीकार गर्थें होला, पञ्जावको सियालकोटमा बुधवार भएको एक राजनैतिक भेटघाटमा सरिफले उक्त खुलासा गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

अटल विहारी भाजपेइ प्रधानमन्त्री रहँदा भारतले आणविक परिक्षण गरेको केही दिनमै पाकिस्तानले पनि आणविक परिक्षण गरेको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७४  ०२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC