वैदेशिक रोजगारमा दुर्घटना परे नेपालबाटै क्षतिपूर्तिको व्यवस्था (भिडियोसहित)

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा दुर्घटनामा परी अंगभंग भएका कामदारले नेपालबाट क्षतिपूर्ति लिन सक्ने भएका छन् । 
प्रवास तथा अन्तराष्ट्रिय सम्बन्ध केन्द्र (सेन्टर फर माइग्रेसन एन्ड इन्टरनेश्नल रिलेसन्स) ले सबैको सजिलो जानकारीका लागि युट्युबबाट जानकारी प्रदान गरेको छ । 

प्रतिकृया दिनुहोस
ad