देश
काठमाडौं । वैदेशिक रोजगारीको क्रममा दुर्घटनामा परी अंगभंग भएका कामदारले नेपालबाट क्षतिपूर्ति लिन सक्ने भएका छन् ।
प्रवास तथा अन्तराष्ट्रिय सम्बन्ध केन्द्र (सेन्टर फर माइग्रेसन एन्ड इन्टरनेश्नल रिलेसन्स) ले सबैको सजिलो जानकारीका लागि युट्युबबाट जानकारी प्रदान गरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७४ ००:१२
प्रतिक्रिया दिनुहोस्