site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सबै मिलेर थारुको उत्थान गर्नुपर्छ : देउवा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले थारुहरुको उत्थानमा सबैले मिलेर काम गर्नुपर्ने बेला आएको बताएका छन् । प्रधानमन्त्री देउवाले नयाँ संविधान समावेशी भएकाले थारुहरुको उत्थान हुँदै जाने विश्वास पनि व्यक्त गरे । 

सोमबार काठमाडौंमा नेपाल टेलिभिजनद्धारा निर्मित वृतचित्र ‘हामी थारु’ को सार्वजनिक गर्दै उनले थारु समुदायको उत्थान गर्न सरकार प्रतिवद्ध रहेको दावी पनि गरे । उनले थारु समुदाय संस्कृतिको धनी जाति भएको उल्लेख गर्दै उनीहरुको आर्थिक र शैक्षिक उन्नतिका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन पनि दिए । प्रधानमन्त्री देउवाले भूमिहिन थारु समुदायलाई जग्गा उपलब्ध गराउने प्रयास सरकारले गर्दै आएको पनि स्मरण गराए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  १७:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC