site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अनुराग वसुको चलचित्रलाई अमिताभ बच्चनको प्रशंसा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । मेगास्टार अमिताभ बच्चनले हालै रिलिज भएको अनुराग बसुको चलचित्र ‘जग्गा जासुस’ को पं्रशंसा गर्दै उनलाई चलचित्र हेर्दा निकै आनन्द प्राप्त भएको बताएका छन् । 
यस्तै प्रकारको चलचित्र निर्माण गर्न अभिताभले बसुलाई प्रोत्साहन दिँदै बधाई दिएका छन् । चलचित्रमा रणवीर कपुर र क्याटरिना केफ मुख्य भूमिकामा छन् ।

बच्चनले ट्विटरमा लेखेका छन्, “मैले भर्खरै जग्गा जासुस हेरेँ, कति उत्कृष्ट र राम्रो चलचित्र बनाएको हौ भनेर मैले अनुरागलाई भन्नबाट आफूलाई रोक्न सकिनँ, हेर्दा आनन्द पनि आयो ।” 
चलचित्र निर्देशकले अमिताभको पोस्टलाई रिट्विट गरेका छन् । चलचित्र १४ जुलाईमा रिलिज भएको हो । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  १५:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC