site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जग्गा जासुस प्रशंसनीय र तर कलेक्सन झुर
Sarbottam CementSarbottam Cement

काठमाडौं । रणवीर कपुर र क्याटरिना केफको चलचित्र ‘जग्गा जासुस’ लाई धेरैजसो समीक्षक र दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । चलचित्र अब्बल दर्जाको मानिएको छ । तर कमाइको मामिलामा चलचित्रले कुनै प्रगति देखाइरहेको छैन ।

तीन दिनमा अर्थात् चलचित्रले आफ्नो पहिलो विकेन्डमा झण्डै ३४ करोडको आँकडा पार गरेको छ । चलचित्रको बजेटलाई हेर्दा यो कुनै राम्रो संकेत होइन । चलचित्र ८० देखि १०० करोडको बजेटमा तयार भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार चलचित्रले झण्डै १४ करोडको कमाइ गर्यो । तर अब चलचित्रको भाग्य पहिलो हप्तामै निर्भर रहन्छ । यसअघि श्रीदेवीको चलचित्र ‘मम’ पनि ठूलो बजेट भएका कारण हिट हुन सकेको थिएन । यद्यपि चलचित्रलाई निकै मन पराइएको थियो । 

यो चलचित्रले रणवीर–क्याटरिनाको विगतका चलचित्र ‘बम्बे भेल्भेट, ‘बारबार देखो’ भन्दा उत्कृष्ट ओपनिङ दिएको थियो । यदि चलचित्रलाई हिट हुनका लागि पहिलो  विकेन्डमा नै ८० करोड पार गर्नुपर्ने हुन्थ्यो । अहिले यो असम्भव छ ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC