site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ब्राजिलियन नेतृलाई बिहेकै दिन विपक्षीले हाने अण्डा !
Ghorahi CementGhorahi Cement

काठमाडौं । ब्राजिलमा वर्तमान राष्ट्रपति माइकल टेमरलाई समर्थन गरेको भन्दै एक नेतृलाई उनको विवाहकै दिन अण्डा हानिएको छ ।

पारानाको राज्य विधानसभाकी सदस्य समेत रहेकी २५ वर्षकी मारिया भिक्टोरिया ब्यारोसलाई विपक्षी दलका समर्थकहरुले बिहेमै अण्डा हानेका हुन् ।

Agni Group

शुक्रवार साँझ क्युरिटिबाको चर्च अफ रोसरीमा उनको विवाह समारोह चलिरहँदा विपक्षी दलका समर्थकहरुले उनीमाथि अण्डा प्रहार गरेका हुन् । विपक्षी समर्थकहरुले अण्डा प्रहार गर्न थालेपछि उनी आफ्ना पतिसँग बख्तरबन्द गाडीमा चर्चबाट निस्किएकी थिइन् ।

युट्युवमा अपलोड गरिएको भिडियोमा विपक्षी दलका कार्यकर्ताले अण्डा हान्न थालेपछि सुरक्षाकर्मीले छाता ओढाएर नवविवाहित बेहुला र बेहुलीलाई गाडिसम्म पु¥याएको देखिएको बीबीसीले जनाएको छ ।

Global Ime bank

विपक्षी दलका कार्यकर्ताहरुले उनलाई कूको योजनामा संलग्न रहेको आरोप लगाउंदै सरकार विरोधी नारा पनि लगाएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७४  ०१:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC