site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement


काठमाडौं । ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई  खरिद गरी एकीकृत बैंकिङ कारोबार सुरु गरेको छ ।

एकीकृत कारोबारको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुभारम्भ गरे । बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको राष्ट्रिय स्तरको रिलायबलले ग्रामिणस्तरसम्म १७ वटा शाखा मार्फत बैंकिङ्ग कारोबार गर्दै आएको थियो । रिलायवलको निक्षेप ८ अर्ब, कर्जा लगानी .७ अर्ब रुपैयाँ थियो । ग्लोवलले हालसम्म १० वटा बैक तथा वित्तिय संस्थाहरुलाई सफलतपूर्वक मर्जर र प्राप्ती गरी चुक्ता पुँजी ८ अर्ब ८ करोड पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

.निक्षेप ९७ अर्ब ७० करोड, कर्जा लगानी  ८२ अर्ब रुपैयाँ पुगेको छ । 

ग्लोबलले यसअघि आईएमई फाइनान्सियल इन्स्टिच्युसन, लर्ड बुद्ध फाईनान्स, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, कर्मज एण्ड ट्रष्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंकसंग सफल मर्जर तथा प्राप्ती गरिसकेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७४  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC