साहित्य
काठमाडौं । भारतका चर्चित गायक कुमार सानुले चन्द्रागिरिको भ्रमण गरेका छन् । भ्रमणमा क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकान गरेको चन्द्रागिरि हिल्सले जनाएको छ ।
कन्र्सटका लागि नेपाल आएका ५९ वर्षिय कुमार सानुलाई चन्द्रागिरिमा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्र प्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।
प्रकाशित मिति: आइतबार, साउन १, २०७४ १८:१५
प्रतिक्रिया दिनुहोस्