site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सिनेगलमा फुटबल स्टेडियमको पर्खाल भत्किँदा ८ को मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पश्चिम अफ्रिकी राष्ट्र सिनेगलको एक फुटबल स्टेडियमको पर्खाल भत्किँदा ८ जनाको मृत्यु भएको छ ।

राजधानी डाकारको डेम्बा डियोप स्टेडियमको पर्खाल भत्किएर खेल प्रेमीहरुलाई किच्दा ८ जनाको मृत्यु भएको त्यहाँको समाचार संस्था एपिएसले जनाएको छ । दुर्घटनामा अन्य ४९ जना घाइते भएको जनाइएको छ ।

स्टेड डि एमबुर र युनियन स्र्पोटिभ ओउकामबीचको लिग खेलको अन्तिम समयमा दुई टिमका समर्थकबीच झडप भएको र प्रहरीले अवस्था नियन्त्रणमा लिन अश्रुग्यास प्रयोग गरेको र सोही समयमा भागदौड हुँदा पर्खाल भत्किएको प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७४  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC