ad

राजनीति

पहिलो पार्टी बनेपछि एमालेले केक काटेर मनायो खुसियाली

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको भन्दै केक काटेर खुसियाली मनाएको छ ।   आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरमा बसेको स्थायी कमिटीको बैठकमा केक काटेर खुसियाली मनाइएको थियो ।
नेकपा एमाले पहिलो पार्टी बनेकाले केक काटेर खुसियाली मनाइएको एमालेका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
दुई चरणमा भएका निर्वाचनमा नेकपा एमालेले अग्रता कायम राखेको छ । तेस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी नै बन्ने नेताहरुले दावी गरेका छन् ।
 

तपाईंको मत