site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पहिलो पार्टी बनेपछि एमालेले केक काटेर मनायो खुसियाली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको भन्दै केक काटेर खुसियाली मनाएको छ ।   आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरमा बसेको स्थायी कमिटीको बैठकमा केक काटेर खुसियाली मनाइएको थियो ।
नेकपा एमाले पहिलो पार्टी बनेकाले केक काटेर खुसियाली मनाइएको एमालेका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
दुई चरणमा भएका निर्वाचनमा नेकपा एमालेले अग्रता कायम राखेको छ । तेस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी नै बन्ने नेताहरुले दावी गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७४  १५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC