site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आईफा अवार्डः दिलजीत दोसांझ र दिशा पटानीलाई ‘बेस्ट डेब्यु अवार्ड’
Sarbottam CementSarbottam Cement

काठमाडौं । न्युयोर्कको मेटलाइफ स्टेडियममा आईफा अवार्डको घोषणा सुरु भइसकेको छ । यो पटक चर्चित अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी (आईफा) पुरस्कार समारोह न्युयोर्कमा आयोजना गरिएको छ । 

बलिउड स्टारको भीडभाडले रात रमाइलो बनाएको छ । जीन्युजका अनुसार अवार्डका क्रममा करण जोहरको चलचित्र ‘ऐ दिल है मुश्किल’ ले निकै प्रशंसा पाएको छ । चलचित्रको नाममा कयौँ अवार्ड पनि परेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेसम्म घोषणा गरिएका केही अवार्ड यस्ता छन् । 

दिलजीत दोसांझको चलचित्र ‘उडता पन्जाब’ का लागि उत्कृष्ट मेल डेब्यु अभिनेताको अवार्ड 
अमिताभ भट्टाचार्यको चलचित्र ‘ऐ दिल है मुस्किल’ को गीत ‘चन्ना मेरेया’ लाई उत्कृष्ट गीतकार को अवार्ड
दिशा पटानीलाई चलचित्र ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ का लागि उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड
एआर रहमानलाई संगीतमा २५ वर्षको योगदानका लागि सम्मान
अनुपम खेरलाई चलचित्र ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ र ‘निरजा’ का लागि ‘उत्कृष्ट परफर्मेन्स इन ए सपोर्टिङ रोल–मेल’ को अवार्ड
अभिनेत्री तापसी पन्नूलाई ‘वुमेन अफ द इयर’ को अवार्ड
आलिया भट्टलाई ‘स्टाइल आइकन’ को अवार्ड
कनिका कपुरलाई चलचित्र ‘उडता पन्जाब’ का लागि ‘बेस्ट फिमेल प्लेब्याक सिंगर’को अवार्ड 
तुलसी कुमारको चलचित्र ‘एयरलिफ्ट’ का लागि ‘बेस्ट फिमेल प्लेब्याक सिंगर’ को अवार्ड
जिम सरभलाई चलचित्र ‘निरजा’ का लागि ‘बेस्ट एक्टर इन नेगेटिभ रोल’ को अवार्ड
वरुण धवनलाई चलचित्र ‘ढिसुम’ का लागि ‘बेस्ट कमिक एक्टर’ को अवार्ड
प्रितमलाई चलचित्र ‘ऐ दिल है मुस्किल’ का लागि ‘बेस्ट म्युजिक डाइरेक्टर’
अमित मिश्रालाई ‘ऐ दिल है मुस्किल’ का लागि ‘बेस्ट प्लेब्याक सिंगर (मेल)’ को अवार्ड

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७४  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC