site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मैले भेटेका नौ बहिनी पारिजात
Sarbottam CementSarbottam Cement

१. जेठी पारिजात

वि.सं. २०४१सालमाजबमैलेपारिजातकोबारेमाक्याम्पसमाकुराकानीभएकोसुनें, त्यसपछिसीधागएरमेरोपार्टीकोजिल्लाकोएकनेतालाईसोधें, "पारिजातभन्नेलेखिकाकस्तोहो ?"

जवाफयस्तोथियो, "हे !त्योकामलाग्नेमान्छेहोइन; मञ्जुल, रायनभन्नेहरूसँगजोसँगपनिसुत्दैहिँड्नेमान्छेहोतीराल्फाअभियानमाजेपनिगर्दैहिँड्नेहुन्"

Prabhu Bank
Agni Group
NIC Asia

एउटाभर्खर१७वर्षलागेकोठिटो,जसलेभर्खरैकम्युनिस्टपार्टीभेटेकोथियो, आफ्नोनेतालेत्यतिबेलाकोभूमिगतकालमाभनेकोकुराकोप्रभावउसमाथिकस्तोपर्योहोला ? मेरोदिमागमा 'राल्फा'शब्दपहिलोचोटिठोक्किएकोथियो

"योराल्फाकेहोनि ?" मेरोयोप्रश्नकोजवाफयसरीदिएतीनेतालेकिकुनैसोध्नैनहुनेकुरासोध्दैछुउनलेभने, "राल्फासाल्फाहामीलाईचाहिएकोकुरैहोइननित्यो !"

Global Ime bank

पारिजातकोएउटापनिरचनानपढेकोहिन्दूपरिवारकोमहिलाकोआचरणसम्बन्धीसामन्तीनैतिकशिक्षाबाटप्रशिक्षितपुरुषमावास्तवमापारिजातभनेकीएकबाइफालेचरित्रहीनलेखिकारै'भन्नेकुरूपविम्बत्यसरीरोपियो

त्यतिबेलायस्तैथियो ? हो, त्यस्तैथियोत्यतिबेलाभूमिगतकाल, आधादर्जनभन्दाबढीकम्युनिस्टसमूहहरूजानेबुझेकाभनिनेनेताकोहुन्, कहाँछन्,थाहाहुँदैनथ्योआफूअगाडिजोउपस्थितहुन्थ्यो,त्यहीमहान्, उसैलेबोलेकोसिद्धान्तअनिमहान्सत्य ! आफ्नोपार्टीकोनहुनेबित्तिकैत्यसप्रतिआफ्नोकार्यकर्तालाईटाढाराख्नहुनेनहुनेभएनभएकासबैनैभनिन्थ्यो

"त्योमोहनविक्रमकोबाउलेआफ्नोदरबारजत्रोघरबनाउनभक्तपुरबाटबोलाएकोकालीगढलाईज्यालास्वरूपएउटीस्वास्नीनैदिएरपठाकोरे, अबकेकुरागर्ने ?"

"निर्मललामाखासैनेताहैन, चौबीसैघण्टारक्सीखानुपर्नेजँड्याहाहो, फेरिउसकापञ्चहरूसबैसाथीहुन्"

"झापालीसबैसामन्तकाछोराहरूहुन्"

"त्योगोप्यवादीश्यामप्रसादआफ्नैनातेदारआइमाईबिगारेरभूमिगतभएको"

"पुष्पलालकाङ्ग्रेसकोदलालहोनि"

सैद्धान्तिकबहसमाभागलिनुभन्दायसप्रकारकोटिप्पणीबाटकामचलाउनेकोसङ्ख्यात्यतिखेरपर्याप्तैहुन्थ्यो, पारिजातबारेपनियस्तैटिप्पणीबाजतोरीलाउरेनेताकोफेलापरेकोरहेछु, जुनकुरामलाईकेहीवर्षपछिराम्ररीज्ञानभयोपारिजातबारेआफ्नोनेताकोत्यस्तोटिप्पणीदिमागमाभरेकोमैलेकोर्समाफेलापारेंपारिजातकोकथा 'मैलेनजन्माएकोछोरो' अबमलाईपुगिहाल्यो

. माइलीपारिजात

'साहित्यसन्ध्या'माकवितासुनाउनजबपुगें, प्रत्यक्षमैलेपारिजातलाईत्यहींदेखेंबुट्टेकुर्तासुरुवालअनिसललेटाउकोढाकेकोलाम्चोगोरोअनुहारकीपारिजातहातअड्याउनेनभएकोकाठकोकुर्चीमाबसेरकवितासुन्दैथिइन्उनीबेलाबेलामाअगाडि माथिपट्टिकादुईकप्टेरेदाँतदेखाएरफिस्स-फिस्सहाँस्थिन्बसेकोठाउँबाटपटक्कैनउठीउनले३५भन्दाबढीकवितासुनिन्त्यसपछिअन्त्यमाकार्यक्रमसकिएपछिउनलाईकसैलेबोकेरमोटरबाइककोपछाडिराखेकोदेखेंमनमाएउटानमीठोचिसोसिरेठोचल्योतरमेरोनेतालेउनकोबारेमामेरोदिमागमाभरेकोचरित्रहीनआइमाईकोविम्बभनेडेकउताउतिभएनलगातारजसोकार्यक्रममादेख्थें, अनिउनलेरोकिईरोकिईबोल्नेशैलीमागम्भीरकुराहरूबोलेकोसुन्दैजाँदा 'मान्छेचाहिँगज्जबैरै' !' भन्नेभावमेरोमनमाआएरैछाड्योत्योसमयमेरोअध्ययनगर्नेजिब्रोसुँगुरकैजस्तोथियो, जेपनिरातदिनपढेकोपढ्यै ।

त्यतिबेलासम्मछिमेकीगाउँकाभएपनिहरिगोविन्दलुइँटेलसँगचिनजानथिएन, मतलबउनलेमलाईचिन्दैनथेत्योभन्दाकेहीसमयअघिमैले 'मधुपर्क' पत्रिकामाहरिगोविन्दलुइँटेलकोव्यङ्ग्यनिबन्ध 'हाडेओखर' पढेकोथिएँ, पुछारमालेखेकोथियोठेगाना 'ढुङ्गेअड्डा' मैलेमेरीठूल्दिदीलाईसोधेकोथिएँ, "ढुङ्गेअड्डाकोहरिगोविन्दभन्याकोहो ?"

एकदिनबसमाउभिएकोदाह्रीझ्याम्मपालेकोयुवकलाईदेखाउँदैठूल्दिदीलेभनी, "कान्छाहेरहरिगोविन्दभन्यालुइँटेलबाउनत्यैहो !"

'साहित्यसन्ध्या'माकवितासुनाउनथाल्दा 'लुइँटेलबाउन'लेदाह्रीजुङ्गाकाटेरहिँड्नथालिसकेकाथिएएकबसकोअगाडिसिटमा, पछाडिसिटमाउनै 'लुइँटेलबाउन' अर्कोव्यक्तिकुरागर्दैथिए

\"\"

"पारिजातकोप्रगतिवादीयात्राचाहिँ 'पर्खालभित्रपर्खालबाहिर'उपन्यासबाटैहोयताबाटउताजानेधेरैछन्, उताबाटयताआउनुगजबैहो," त्यतिबेलैहरिगोविन्दलुइँटेललामोलामोव्याख्यामाबोल्नेभइसकेकाथिएउनीबोलसी नैरहे, भनेभोलिपारिजातकोत्योउपन्यासखोज्छुभनेरगुन्दैथिएँजबमैले 'पर्खालभित्रपर्खालबाहिर' पढें, मलाईत्यसकोभाषाकोछरितोपनगजबलाग्योमेरोमनकोतारकताकतापारिजातसँगजोडिनपुगेकोअनुभूतिभयोउनकाबारेमामेरोदिमागमाभरिएकोविम्बलाईबेवास्तागर्नमनलाग्नथाल्योत्यसपछिउनकारचनाभेटेजतिपढ्नथालें, 'शिरीषकोफूल'माजब 'केटीहरूकुलकुलाउँदैगए' भन्नेवाक्यभेटें, पूरैमातभएँसाहित्यकारलेकसरीनयाँविम्बसँगैनयाँशब्दकैआविष्कारगर्दोरहेछभन्नेकुरापारिजातबाटत्यहीवाक्यबाटमैलेसिकेकोहुँ

. साइँलीपारिजात

'साहित्यसन्ध्या' हुँदै 'प्रतिभाप्रवाह'सम्मनिरन्तरकवितासुनाउँदैजाँदाक्षेत्रपाटीस्थितएउटाकलेजमाभएकोकार्यक्रममाबोल्दापारिजातलेभनिन्, "जाडोलाग्याथ्यो, आऊँकिनआऊँ, फेरिकेहीकविकोकवितासुन्नेलतैलाग्याजस्तोभा'आहूतिकोकवितावाचनछोड्नमनलागेन…. "

योसुनेपछिभनेझसङ्गभएँमेरोजातको, मेरोचिनाजानी, मेरोशिक्षक, कतैकेहीसाइनोनपर्नेपारिजातमप्रतिध्यानदिनेगर्दीरहिछिन् 'प्रतिभाप्रवाह' सञ्चालनसम्मपुग्दानिनुचापागाईंलगायतसँगकोभेटघाटलेराल्फाअनिपारिजातबारेमेरानेतालेमभित्रभरेकाविम्बमासछर्नगइसकेकाथिएतरपारिजातसबैलाईत्यतिनैध्यानदिएरसुन्छिन्भन्नेपटक्कैलागेकोथिएन

एकदिनकविराजेन्द्रप्रसादअधिकारीलेभने, "तपाईंलाईपारिजातदिदीलेभेट्नखोज्नुभा', गएहुन्छनि !"

त्यसपछिनजानेप्रश्नैथिएनम्हेपीकोउनकोकोठामापुग्दाभर्खरैसुतेरउठेकीथिइन्पारिजातसुत्नेकोठामादुईटादुईटाढोकाथिएएउटापश्चिमतिरस्कुलकोप्राङ्गणबाटछिर्ने, अर्कोघरभित्रकोकोरिडोरतिरजानेपारिजातसुत्नेखाटडबलबेडकोथियो, सिरानीदक्षिणतिरफर्केकोपश्चिमतिरकोढोकाबाटपस्नेबित्तिकैतीनजनाजतिबस्नमिल्नेकाठकोस्टुलथियोएउटाड्यान्डलभएकोकुर्ची,जुनपारिजातसुत्दाखुट्टातिरअर्थात्उत्तरतिरकोभित्तामाटाँसिएकाथिएपारिजातकोदायाँतिरएउटालामोटेबल,जसमाउनकोविभिन्नलेखककाकिताबहरूथिए, तिनलाईचाहनेलेकिन्नपनिसक्थ्योत्योटेबुलसँगैथिएदुईजनाजतिबस्नमिल्नेसोफाभने पनिहुनेखालकाकुर्चीएउटाबाँसकोस्टुलत्यतैपट्टिकोभित्तामाथिएपारिजातकाकेहीफोटाअनिउनकोत्योसिमेन्टरातोइँट्टानाङ्गैदेखिनेकोठामाथियोसबैभन्दाठूलोएउटाफ्रेमबिनाकोपोस्टर,जसमादौरामात्रघुँडाघुँडासम्मआउनेगरीलगाएकोबालकलेआकाशकाचम्किलाताराहरूहेरिरहेकोदृश्य !

त्योकोठामापुगेपछिकालोचिया (जुनमर्लापटक्कैमनपर्दैनथ्यो) मेराअगाडिआइपुग्योखुकुरीचुरोटतान्दैपारिजातलेबैनीसुकन्यालाईबोलाइन्भनिन्, "उहाँनैहोआहूति, अस्तिकेकविताहामीदुईबैनीनैरोयौं 'टुहुरामान्छेहरू…' पढेर"

यसरीत्यतिबेलाकोविकृतपार्टीपूर्वाग्रहलाईभत्काएरउनलेमलाईआफ्नोरचनामार्फत्आफ्नोनजिकतानेकीथिइन्त्यसैगरीत्यतिबेलाकोसाहित्यिकसामाजिकसम्बन्धशून्यरहेकोएउटाउदीयमानकविलाईआफैंलेबोलाएरभेटेकीथिइन्

. काइँलीपारिजात

पारिजातसँगमेरोदोहोरोकुराकानीधेरैहुँदैनथ्योउनकोअगाडिगएरबस्नु, कुरासुनिरहनुएकाधप्रश्नप्रतिक्रियाव्यक्तगर्नुमैसीमितहुन्थेंपारिजातचाहिँसाना-सानाजस्तालाग्नेकुरापनिपुटुपुटुपुटुपुटुबोलिरहन्थिन्

"स्वास्नीमान्छेबिहेभएपछिभनिहाल्छन्तरकेटामान्छेकस्तोकपटी!राजेन्द्रअधिकारीकोबिहेभएकोचारमहिनाभइसकेछ, भन्दैनभनेका !" प्रत्येकघटनाबाटउनीगहिरानिष्कर्षसम्मपुग्थिन्

रमेशविकलअध्यक्षमोदनाथप्रश्रितमहासचिवभईप्रलेसकोपुनर्गठनपछितत्कालीननेकपा (माले)लेमोदनाथप्रश्रितकोअध्यक्षतामाआफ्नोभातृसङ्गठनराष्ट्रियजनसांस्कृतिकमञ्चगठनगर्योतरत्यसलाईभातृसङ्गठनकोसट्टास्वतन्त्रसङ्गठनभनीप्रचारगरियोत्यसपछिपारिजातलेमोदनाथलाईअङ्ग्रेजीसाहित्यकोपात्र 'साइलक' तुलनागरेर 'गर्जन' साप्ताहिकमालेखलेखिन्योविवादकेहीमहिनागम्भीररूपमाचल्योअन्त्यमाराजसांमञ्चस्वतन्त्रसाझानभईनिश्चितविचारमान्नेकोसङ्गठनभएकोमोदनाथपक्षलेस्वीकारगरेपछिपारिजातले 'त्यसोभएयोबहसअन्त्यभयो' भनीबहसकोअन्त्यगरिन्आफूलाईलागेपछिअन्त्यसम्मबहसमाजानेइखनराख्नेप्रवृत्तिउनमाथियो

'साहित्यसन्ध्या'लेवर्षपुरस्कारकर्णप्रखरधिताललाईदिएकोप्रसङ्गउठाएरपारिजातरिसाउँथिन्भन्थिन्, "कर्णप्रखरकुनैकविप्रतिभानैहोइन, इमानदारपनिछैनआफ्नोमान्छेभनेरपुरस्कारदिन्छन्यीमालेहरूमलाईमनपर्दैन"

कर्णप्रखरले आजआस्थाकविता छोडेकोदेख्दापारिजातकातीभनाइपटकपटकसम्झन्छुप्रतिभाआस्थावान्मान्छेचिन्नेगहिरोक्षमतापारिजातमाथियो

मैलेत्यतिखेरकेहीकथात्मकबढीभएकाकवितालेखेकोथिएँरघुजीपन्तलेतीकवितालाई 'यीकथाभए, कविताकसरीभयो ?' भनीप्रश्नउठाएकाथिएपारिजातलेअर्कोकार्यक्रममा गजबले मेरो प्रतिरक्षा गरिन्, "भारतीयकविसर्वेश्वरदयालसक्सेनाको 'लुसुनलाईगाउँघुमाउँदा' शीर्षककोकविताबारेलामोबहसराखेरसर्वेश्वरलेलेख्दाकविताहुने, आहुतिकोकवितानहुने ? महाकाव्यमाकथाभन्नकवितालेखिन्छ, कवितामाकथाआउनेबित्तिकैकवितानहुनेभएमहाकाव्यकाकविताकेहुन् ?" देखेपछिदृढतापूर्वकबोल्ने, लोलोपोतोनघस्नेआजादीप्रवृत्तिथियोउनको

. ठाइँलीपारिजात

पारिजातसँगधेरैकुरागर्नसजिलोत्यतिखेरलेखनमाउनकाप्रतिस्पर्धीकोहीपनिथिएन,त्यसैलेपनिहोलाएउटाकुराचाहिँसाह्रैगाह्रोत्योकेभनेउनलाईबोकेरहिँड्नेकामआफूबोकिमाग्दाउनलेकुनैदु:दिनेहोइन, बोक्नतम्सिनेकोअभावपनिहुँदैनथ्यो, घण्टौंघण्टाबोक्नुपर्नेपनिहोइनकोठाबाटबाइकसम्म, बाइकबाटकार्यक्रमस्थलसम्मकोमञ्चसम्महोतरबोक्दाभरपर्दोगरीनसमातौंपनिनहुने, बेस्सरीसमातौंकहाँदुख्नेहोपक्षघातलेगुडुल्किएकोशरीरमा ! अरुलाईकस्तोलाग्थ्योकुन्नि–मैलेयसबारेकसैसँगकुरागरिनँतर,भनेआफूलेबोक्दाकतैअसरनैपर्नेगरीदुख्नेहोकिभन्नेकुरालेकुँडिनेगर्थेंहुनमेरोशरीरकोदारस्याखिनेभएकालेधेरैजसोबोक्नेभारमलाईपर्दैनथ्योतरजबपर्थ्यो, निकैसतर्कभएरपिठ्युँथाप्नेगर्थें

त्यतिबेलासबैपुस्ताकासबैखेमाकासाहित्यकारपारिजातकहाँपुग्नेगर्थेसमयमिलाएरपाकाहरूवैचारिकछलफलपनिगर्थे, युवाहरूसिर्जनाकाबारेमानैमूलत: सीमितहुन्थेआफ्नोगच्छेरुचिअनुसारकहिलेकाहीँत्यतिबेलाकाराम्रारक्सीलिएरजानेसँगैपिएरघरफर्किनेपनिथिएतरचुरोटचाहिँपारिजातआफ्नैरुचिकोखान्थिन्

"पहिलेगैंडाखान्थें, अहिलेखुकुरी !" मलाईउनलेसुनाएकोयहीथियो

त्यतिबेलापारिजातकहाँबढीभेटघाटगर्नेयुवाकविहरूमजस्तानवोदितलाईधेरैगन्दैनथेपनि, कमसेकममलाईत्यस्तोलाग्थ्योपारिजातत्यतिबेलाक्रान्तिकारीप्रगतिशीलयुवाकविहरूकानिम्तिअत्यन्तसुलभअभिभावकथिइन्पाकाहरूकानिम्तिभनेपञ्चायतकासमर्थकगैरवामपन्थीसाहित्यकारलाईदिइनेमुखभरिकोजवाफथिइन्पारिजात,जसलेभनेकीथिइन्, "शिरीषकोफूलजलाइदिएहुन्छ !"

पारिजातकोमृत्युपछिपनिस्वाभाविकरूपमाप्रगतिवादीसाहित्यजारी, कैयौंविधामाठूलोप्रगतिकासाथ, त्यसैगरीठूलाठूलासौन्दर्यशास्त्रीलेखककविज्यूँदै छन्नयाँ-नयाँबन्दैछन्सोच्छुपारिजातनहुँदाउनकोनयाँसिर्जनाबाहेकठोसअभावनैहुनपुगेकोकेहोला ? नि:सन्देहमलाईलाग्छकित्योअभावभनेकोमूलत: युवाहरूलाईहुनपुगेकोहो, अझैकतिसमयसम्मत्योरहिरहनेछछ-अर्थात्स्नेहीअभिभावककोअभाव ! पारिजातकोमृत्युपछि 'नयाँघर' प्रकाशनकाक्रममात्योअभावमैलेगहिरोगरीअनुभूतगरेंआजपनिजब-जबआफूलाईप्रतिस्पर्धीठान्नेपाकाहरूकोआँखाकोरापमाछटपटाएकोयुवासर्जकदेख्छु, पारिजातकोस्नेहअनायाससम्झिनपुग्छु

. राइँलीपारिजात

०४५/४६कोजनआन्दोलनसुरुभयोफागुन ७गतेबाटसडकमानिस्किएकापार्टीहरूकोजुलुसफागुन८ माजनकपुरकोजदुकुवामारक्ताम्मेहुनासाथसिङ्गोतराईपहाडजोडिनपुग्योतर,त्योपरिवेशबिस्तारैसेलाउनथाल्योफागुनकोदोस्रोहप्तापुग्दाआन्दोलनलेहावाखानेहोकिभन्नेसम्मकोआशङ्काजन्मिनथाल्योत्यसपछिफागुन१८गतेपाटनमाबर्बरदमनपछिपाटनसहरजुरुक्कउठ्योकिल्लाबन्दीसुरुभयोत्यतिबेलासुनिन्थ्यो–भक्तपुरबासीलेपाटनकीर्तिपुरबासीकानिम्ति 'चुराधागो' उपहारपठाए

पार्टीहरूकोआन्दोलनधर्मराउनेपोहोकिभन्नेसम्भावनासँगैसबैपेशागतसमुदायसडकमाउत्रिनथाले, त्यसलेबिस्तारैमाहोलतताउनथाल्योमहाराजगन्जशिक्षणअस्पतालकाडाक्टरकोआन्दोलनकारीगतिविधिकोसेढुङ्गाबनेकोथियोत्यसैबेलालेखक/कलाकारलेपनिआफ्नोआन्दोलनकारीगतिविधिगर्नेनिर्णयभयोवामपन्थीप्रजातान्त्रिकलेखकहरूबीच पटकपटक छलफलभएप्रतिभाप्रवाहकोसक्रियसञ्चालककाहिसाबलेत्योतयारीमाजुट्नेअवसरमर्लापनियथेस्टमिल्नपुगेकोथियोत्यतिबेलावामखेमाबाटपारिजातप्रजातान्त्रिकखेमाबाटवाशुशशीलाईप्रतिनिधिपाकास्रष्टाकारूपमाउतार्नेयोजनाबन्योउमेरकापाकाभन्दापनिव्यक्तित्वकोउचाइलेनैत्यस्तोहुनपुगेकोथियो

अन्तिमतयारीबैठकचावहिलस्थितमुरारीअर्यालकोघरमाबस्योपारिजातलाईलिएरआउनेव्यक्तिटुंगियो, पारिजातसाह्रैखुशीभएकोत्यहाँसुनाइयोतरवाशुशशीधर्मराएकोचर्चात्यहाँचल्योवामखेमालेप्रजातान्त्रिकखेमालाईप्रश्नगर्यो, "केहोवाशुशशीदाइकोउपस्थितिबारे ?"

त्यसपछिकविहरिअधिकारीलेभने, "त्योहाम्रोकुराहोढालेयताउतिगर्नकसरीपाउँछन् ? बाशुशशीलाईलिएरआउनेजिम्मामेरोभो !"

त्यसपछिनैचैत्रगतेपारिजात, वाशुशशीसहितकोकालोपट्टीबाँध्नेकार्यक्रमसरस्वतीसदनघण्टाघरमासम्पन्नभएकोथियोचैत्रगतेकोकालोपट्टीसङ्घर्षमाथुप्रैनामीलेखकअनुपस्थितभएकाथिएआएकापनिकतिपयनाककोचाललेआइपुगेकाथिएतर,पारिजातसहजढङ्गलेआइन्, सहजढङ्गलेगिरफ्तारीदिनतयारभइन्तथापिउनलाईप्रहरीलेपक्रेरबग्गीखानालगेनतर,आफ्नोशारीरिकसमस्याकाबाबजुदसङ्घर्षमासबलाङ्गहरूसँगैसामेलभइन्यस्तोथियो२०४६चैत्रकोपारिजातकोचित्र

. अन्तरीपारिजात

०४६कोपरिवर्तनपश्चात्पारिजातकोस्वास्थ्यस्थितिअलिछिटोछिटोबिग्रिनथाल्योपटक-पटकअस्पतालभर्नाहुँदैघरफर्किंदैगर्नुपर्नेस्थितिबन्योत्यसैपरिवेशमाएकदिनभेट्नजाँदापारिजातलेभनिन्, "आहूति, तपाईंसङ्ग्रहनिकाल्नेहोइन ? तपाईंकोसङ्ग्रहमाभूमिकानलेखीमर्नेहुँकिजस्तोलाग्नथाल्यो"

अक्कबक्कभएँ, सङ्ग्रहनिकाल्नेकुनै 'ख्वाब' मैलेराखिसकेकोथिइनँ, फेरिप्रकाशककहाँपाउने ?

भनें, "खोइ, सोचेकैछैन " भन्न त भनेंतरमभित्रडढेलोसल्किसकेकोथियो

पारिजातस्वयम्लेभूमिकालेख्नेचाहनाव्यक्तगर्नुमेरोलागित्यतिबेलास्वाभाविकरूपमाठूलोकुराथियोत्यसकोएकहप्तानबित्दैमैले३७वटाकविताछनोटगर्नहरिगोविन्दलुइँटेललाईदिएँ२०४९पुस११गतेचिन्तनप्रकाशनले 'तपस्वीकागीतहरू' सङ्ग्रहप्रकाशितगर्यो

मेरोत्योकवितासङ्ग्रहनिस्केकोकेहीमहिनापछिपारिजातझनैसिकिस्तहुनथालिन्वीरअस्पतालएकदर्जनभन्दाबढीलेखककोअर्धबासझैंहुनथाल्योउपचारकोखर्चजुटाउने, विदेशलानेतयारी, नागरिकतालिनहस्ताक्षरगर्ननसकेरऔंठाछापलगाउनपरेकोआदिघटनानुभवहरूएकपछिअर्कोअघिबढ्दैगए

एकसाँझकविमातृकापोखरेललेभने, "पारिजातदिदीकोअवस्थागम्भीररे, जाऊँभेट्न"

बिहानैमात्रैपनिपुगेरआएकोथिएँत्यतिखेरगलैंचामजदुरआन्दोलनकोएउटामुख्यनेताथिएँदिनभरिमजदुरसाथीहरूसँगछलफलबहसगरेरथकितभएरआएकोथिएँसमयत्यतिबेलासाँझकोकरिबबजेकोथियो, भोकज्यास्तैलागेकोमातृकापोखरेलसँगरत्नपार्कमाभेटभएकोथियो

"भोलिबिहानजाउँला, बरुखाजाख्वाउनोस्," मैलेभनें

मातृकापोखरेलकोस्वभावअहिलेपनित्यस्तैपाउँछुनगददिनपर्योभनेदाँतबाटपसिनाआउने, ख्वाउनपर्योभनेपरम्परागतजनजातिजस्तोत्यतिबेलाउनलेखाजाकोठामाभातनखुवाएकोशायदैकमदिनहुन्थेमलाईलालमोहनखुबमनपर्छभन्नेउनलाईथाहाथियोत्यतिबेलारत्नपार्कमाभ्यालीस्वीट्सनामकचर्चितमिठाइरेस्टुराँथियोरत्नपार्कवीरअस्पतालधेरैटाढापनिहोइनखाजाखाइसकेपछिपारिजातलाईभेट्नगएकोभएपनिभइहाल्थ्योरातिबासबस्नेठाउँटाढापनिहोइनमातृकाकोडेरात्यहीँनजिकैबागबजारमाहामीदुवैगफिंदैबागबजारगएरसुत्यौंबिहानउठ्दाएक्कासीखबरआयोदिदीबितिन् ! हत्तेरी, मातृकालेभनेकोनमान्दाअन्तिममामुखहेर्नपाइएन, अन्तिमक्षणमासँगैहुनपाइएनयोग्लानिलेमलाईधेरैपछिसम्मसताइरह्यो

. जन्तरीपारिजात

पारिजातकोइच्छामुताविकनैउनकोशवलाईखुलामञ्चमाराखियोउनकैइच्छामुताविकहरियोपहिरनशिरमालेनिनकोतस्बिरराखियोउनलेयस्तोइच्छाकिनव्यक्तगरिन्,मलाईकसैलेसुनाएकोछैनप्रज्ञाभवनकोसट्टाखुलामञ्चबुझ्नसकिन्थ्योकिनभनेप्रज्ञाप्रतिष्ठानलेविचारकाआधारमागर्दैआएकोदमनकोप्रतिरोधथियोतर,सिपाहीरङकोपहिरनलेनिननैकिनरोजिन् ? केउनीनयाँअक्टोबरक्रान्तिकोसिपाहीठान्थिन्आफूलाई ? शायद, शायद, शायद!मैलेत्यस्तैलखकाटेकोछु

खुलामञ्चमाधेरैमानिसआएनन्तैपनित्यतिबेलाआएनैभन्नुपर्छत्यसपछिउनकोशवलाईखुलामञ्चबाटदिउँसोस्वम्भूकानिम्तिशवयात्रासहितहिँडाइयो, सरितामहर्जन, लक्ष्मीश्रेष्ठनिर्मलागौतमलेजोडैगरेरशवकेहीबेरबोकीछाडेशवयात्रीस्वयम्भूपुग्दामुस्किललेपाँचसयकोहाराहारीमाथिएपारिजातलेत्यतिबेलाकोनेकपा (एकताकेन्द्र)कोपार्टीअभिलेखफारामभरेकीथिइन्अन्त्येष्टिकोदिनपार्टीकोआयोजनामाडा. बाबुरामभट्टराईलेसंयोजनगर्नेपत्रकारस्तम्भलेखककोभेटघाटराखिएकोथियोमैलेआजलाईरोकौंभनेंतरभट्टराईलेमान्नुभएनउहाँलेभनेकोमान्नेजतिभेटघाटमागए, शवयात्रामागएनन्शवयात्राभरिनैएकदिनकोभेटघाटपनिपारिजातकोअन्त्येस्टीकोदिनस्थगनगर्ननसक्नेकेतरिकाहोलाभन्दैसोच्दैहिँडेकोथिएँ

पारिजातकोअन्त्येष्टिपछिमलामीकमभएकोअनुभूतिधेरैलाईभयोत्योरातखगेन्द्रसङ्ग्रौलालेशक्तिलम्साललाईफोनगरेरभनेछन्, "पारिजातकोमलामीयोगतिभो,तपाईकोमलामीकतिहोलान्शक्तिजी ?"

योप्रश्नलेआगोभएकाशक्तिलम्सालले 'जनादेश' पत्रिकाकोअफिसमाभन्थे, "मैलेपनिकार्लमार्क्सकोमलामीजनाथिएसवालमलामीकोहोइन, विचारकोहोभन्दिएँ"

जुनपारिजातजीवनभरिभौतिकवादकापक्षमालडिन्, मरेपछिपनिलेनिनकोतस्वीरशिरमाराखेरसिपाहीकोपहिरनधारणगर्नेइच्छाव्यक्तगरिन्, तिनैपारिजातकोअन्त्येष्टीभनेपरम्परागतआध्यात्मिकढङ्गलेगरियोजबशोककोसमयमाम्हेपीपुगें, परैबाटढ्याङ्ग्रोबजाएकोआवाजआउनथाल्यो, एउटानमीठोअनुभूतिलेमेरोखुट्टाडेकचलेनप्राङ्गणभित्रनपसिकनैफरक्कफर्किएरआफ्नोबाटोलागेंत्यहीघरमानिर्मललामाकोसन्दर्भमापनित्यस्तैदेखेपछिपारिजातकोशोककोसमयमैलेफेरिएकपल्टसम्झेकोथिएँ

. कान्छीपारिजात

फूलहरूहिँड्दैननतरआफूतिरमानिसलाईतान्नेअद्भूदआकर्षणहुन्छफूलहरूमाबच्चाहरूजतिसानाहुन्छन्, त्यतिनैकमजोर पनि । तर,बलवान्मानिसहरूलाईकजाउनसक्नेशक्तिहुन्छबच्चाहरूमापारिजातहिँड्नसक्दैनथिन्तरहिँड्नसक्नेहरूलाईउनकोदैलोसममतान्नसक्नेआकर्षणथियोउनमायोआकर्षणउनकोक्षमताबाध्यतादुवैथियोमेरोविचारमाउनकोसिर्जनशक्ति, उनकोअभिभावकपननिस्कलङ्कव्यक्तित्वनैत्योआकर्षणकोकेन्द्रबिन्दुथियो

पारिजातकोकला, क्षमताबाध्यताजेभनेपनिहुन्छ, उनलेउनीसँगसङ्गतगर्नेधेरैव्यक्तिकोहृदयमाएउटायस्तोअधिरचनानिर्माणगरेकीहुन्थिन्किव्यक्तिहरूलाईलाग्थ्यो, नैपारिजातसँगअरुभन्दानजिकछुपारिजातसँगजोडिएकोमलाईअचम्मलाग्नेमुख्यआयामयहीनैहोपारिजातकोबारेमालेखिएकात्यतिबेलाकासंस्मरणहरूमाधेरैजसोलेखकलेआफूलाईत्यहीरूपमाप्रस्तुतगर्नेचेष्टागरेकोअसरल्लदेखिन्छतरधेरैजसोसंस्मरणहरूपढ्दैजाँदासुकन्याबाहेकपरिवारबाहिरकोव्यक्तिएकजनालाईउनलेआफ्नासर्वाधिकगोप्यकुराखोलेकीरहिछन्तीहुन्कविडा. महेशमास्केत्योपनिपत्राचारमार्फत्

डा. महेशमास्केत्यतिबेलाकासरदरकविथिएतरमार्क्सवादीचिन्तनमागम्भीरयुवाचिन्तकभइसकेकाथिएउनलेपत्रमार्फत्तीगम्भीरगोप्यसमेतकिनडा. महेशलाईपठाइन्होला ? सहजअनुमानगर्नसकिन्छकितीविषयहरूपत्रमार्फत्जीवितरहून्भन्नेउनीचाहन्थिन्पारिजातलेविल्कुलसहीमान्छेछानेकोमलाईलाग्छकिनकित्योमान्छेविश्वासिलो, अलिकतिकपटीपनिविद्वानसमेतहुनजरूरीथियोआफूभन्दासामान्यतयापछिमर्नेउमेरकोहुनुजरूरीथियोयसरीकेपाउँछुभनेपारिजातमृत्युपछिपनिआफ्नोस्याहारठीकढङ्गलेगर्नसक्नेमान्छेखोज्नेदूरदर्शीचिन्तकथिइन्तरदुर्भाग्य-हामीलेउनकोस्याहारराम्ररीगर्नसकिरहेकाछैनौंगर्नुपर्छभन्नेविचारएकान्तमाकहिलेकाहींमेरोमनमाआउनछोडेकोपनिछैनहरेकवर्षपारिजातस्मृतिकेन्द्रलेपुरस्कारवितरणकार्यक्रमगर्छकार्यक्रममागएकोछैनकिनभनेत्योसमारोहउनलाईस्वर्गपठाउनलामालेबजाएकोढ्याङ्ग्रोकोस्वरजस्तैलाग्छ

२०७१कात्तिक२३

(दीपकसापकोटासम्पादित 'पाण्डुलिपि'साहित्यिकमासिकवर्ष, अंक, २०७१कात्तिक-मंसिरबाट)

(आहूतिको तस्बिर : किशोर कायस्थ/बुकवर्म फाउन्डेसन)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३१, २०७४  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC