१. जेठी पारिजात
वि.सं. २०४१सालमाजबमैलेपारिजातकोबारेमाक्याम्पसमाकुराकानीभएकोसुनें, त्यसपछिसीधागएरमेरोपार्टीकोजिल्लाकोएकनेतालाईसोधें, "पारिजातभन्नेलेखिकाकस्तोहो ?"
जवाफयस्तोथियो, "हे !त्योकामलाग्नेमान्छेहोइन; मञ्जुल, रायनभन्नेहरूसँगजोसँगपनिसुत्दैहिँड्नेमान्छेहो।तीराल्फाअभियानमाजेपनिगर्दैहिँड्नेहुन्।"
एउटाभर्खर१७वर्षलागेकोठिटो,जसलेभर्खरैकम्युनिस्टपार्टीभेटेकोथियो, आफ्नोनेतालेत्यतिबेलाकोभूमिगतकालमाभनेकोकुराकोप्रभावउसमाथिकस्तोपर्योहोला ? मेरोदिमागमा 'राल्फा'शब्दपहिलोचोटिठोक्किएकोथियो।
"योराल्फाकेहोनि ?" मेरोयोप्रश्नकोजवाफयसरीदिएतीनेतालेकिमकुनैसोध्नैनहुनेकुरासोध्दैछु । उनलेभने, "राल्फासाल्फाहामीलाईचाहिएकोकुरैहोइननित्यो !"
पारिजातकोएउटापनिरचनानपढेकोरहिन्दूपरिवारकोमहिलाकोआचरणसम्बन्धीसामन्तीनैतिकशिक्षाबाटप्रशिक्षितमपुरुषमावास्तवमापारिजातभनेकीएकबाइफालेचरित्रहीनलेखिकारै'छभन्नेकुरूपविम्बत्यसरीरोपियो।
त्यतिबेलायस्तैथियो ? हो, त्यस्तैथियोत्यतिबेला।भूमिगतकाल, आधादर्जनभन्दाबढीकम्युनिस्टसमूहहरू।जानेबुझेकाभनिनेनेताकोहुन्, कहाँछन्,थाहाहुँदैनथ्यो।आफूअगाडिजोउपस्थितहुन्थ्यो,त्यहीमहान्, उसैलेबोलेकोसिद्धान्तअनिमहान्सत्य ! आफ्नोपार्टीकोनहुनेबित्तिकैत्यसप्रतिआफ्नोकार्यकर्तालाईटाढाराख्नहुने–नहुनेभए–नभएकासबैनैभनिन्थ्यो।
"त्योमोहनविक्रमकोबाउलेतआफ्नोदरबारजत्रोघरबनाउनभक्तपुरबाटबोलाएकोकालीगढलाईज्यालास्वरूपएउटीस्वास्नीनैदिएरपठाकोरे, अबकेकुरागर्ने ?"
"निर्मललामातखासैनेताहैन, चौबीसैघण्टारक्सीखानुपर्नेजँड्याहाहो, फेरिउसकातपञ्चहरूसबैसाथीहुन्।"
"झापालीतसबैसामन्तकाछोराहरूहुन्।"
"त्योगोप्यवादीश्यामप्रसादतआफ्नैनातेदारआइमाईबिगारेरभूमिगतभएकोत… ।"
"पुष्पलालतकाङ्ग्रेसकोदलालहोनि।"
सैद्धान्तिकबहसमाभागलिनुभन्दायसप्रकारकोटिप्पणीबाटकामचलाउनेकोसङ्ख्यात्यतिखेरपर्याप्तैहुन्थ्यो, पारिजातबारेमपनियस्तैटिप्पणीबाजतोरीलाउरेनेताकोफेलापरेकोरहेछु, जुनकुरामलाईकेहीवर्षपछिराम्ररीज्ञानभयो।पारिजातबारेआफ्नोनेताकोत्यस्तोटिप्पणीदिमागमाभरेकोमैलेकोर्समाफेलापारेंपारिजातकोकथा 'मैलेनजन्माएकोछोरो।' अबमलाईपुगिहाल्यो।
२. माइलीपारिजात
'साहित्यसन्ध्या'माकवितासुनाउनजबपुगें, प्रत्यक्षमैलेपारिजातलाईत्यहींदेखें।बुट्टेकुर्तासुरुवालअनिसललेटाउकोढाकेकोलाम्चोगोरोअनुहारकीपारिजातहातअड्याउनेनभएकोकाठकोकुर्चीमाबसेरकवितासुन्दैथिइन्।उनीबेला–बेलामाअगाडि माथिपट्टिकादुईकप्टेरेदाँतदेखाएरफिस्स-फिस्सहाँस्थिन्।बसेकोठाउँबाटपटक्कैनउठीउनले३५भन्दाबढीकवितासुनिन्।त्यसपछिअन्त्यमाकार्यक्रमसकिएपछिउनलाईकसैलेबोकेरमोटरबाइककोपछाडिराखेकोदेखें।मनमाएउटानमीठोचिसोसिरेठोतचल्योतरमेरोनेतालेउनकोबारेमामेरोदिमागमाभरेकोचरित्रहीनआइमाईकोविम्बभनेडेकउताउतिभएन।लगातारजसोकार्यक्रममादेख्थें, अनिउनलेरोकिईरोकिईबोल्नेशैलीमागम्भीरकुराहरूबोलेकोसुन्दैजाँदा 'मान्छेचाहिँगज्जबैरै'छ !' भन्नेभावमेरोमनमाआएरैछाड्यो।त्योसमयमेरोअध्ययनगर्नेजिब्रोसुँगुरकैजस्तोथियो, जेपनिरातदिनपढेकोपढ्यै ।
त्यतिबेलासम्मछिमेकीगाउँकाभएपनिहरिगोविन्दलुइँटेलसँगचिनजानथिएन, मतलबउनलेमलाईचिन्दैनथे।त्योभन्दाकेहीसमयअघिमैले 'मधुपर्क' पत्रिकामाहरिगोविन्दलुइँटेलकोव्यङ्ग्यनिबन्ध 'हाडेओखर' पढेकोथिएँ, पुछारमालेखेकोथियोठेगाना 'ढुङ्गेअड्डा' ।मैलेमेरीठूल्दिदीलाईसोधेकोथिएँ, "ढुङ्गेअड्डाकोहरिगोविन्दभन्याकोहो ?"
एकदिनबसमाउभिएकोदाह्रीझ्याम्मपालेकोयुवकलाईदेखाउँदैठूल्दिदीलेभनी, "कान्छाहेरतहरिगोविन्दभन्यालुइँटेलबाउनत्यैहो !"
म 'साहित्यसन्ध्या'माकवितासुनाउनथाल्दा 'लुइँटेलबाउन'लेदाह्रीजुङ्गाकाटेरहिँड्नथालिसकेकाथिए।एकबसकोअगाडिसिटमाम, पछाडिसिटमाउनै 'लुइँटेलबाउन' रअर्कोव्यक्तिकुरागर्दैथिए।
"पारिजातकोप्रगतिवादीयात्राचाहिँ 'पर्खालभित्रपर्खालबाहिर'उपन्यासबाटैहो।यताबाटउताजानेतधेरैछन्, उताबाटयताआउनुगजबैहो," त्यतिबेलैहरिगोविन्दलुइँटेललामोलामोव्याख्यामाबोल्नेभइसकेकाथिए।उनीबोलसी नैरहे, मभनेभोलिपारिजातकोत्योउपन्यासखोज्छुभनेरगुन्दैथिएँ।जबमैले 'पर्खालभित्रपर्खालबाहिर' पढें, मलाईत्यसकोभाषाकोछरितोपनगजबलाग्यो।मेरोमनकोतारकताकतापारिजातसँगजोडिनपुगेकोअनुभूतिभयो।उनकाबारेमामेरोदिमागमाभरिएकोविम्बलाईबेवास्तागर्नमनलाग्नथाल्यो।त्यसपछिउनकारचनाभेटेजतिपढ्नथालें, 'शिरीषकोफूल'माजब 'केटीहरूकुलकुलाउँदैगए' भन्नेवाक्यभेटें, मपूरैमातभएँ।साहित्यकारलेकसरीनयाँविम्बसँगैनयाँशब्दकैआविष्कारगर्दोरहेछभन्नेकुरापारिजातबाटत्यहीवाक्यबाटमैलेसिकेकोहुँ।
३. साइँलीपारिजात
'साहित्यसन्ध्या' हुँदै 'प्रतिभाप्रवाह'सम्मनिरन्तरकवितासुनाउँदैजाँदाक्षेत्रपाटीस्थितएउटाकलेजमाभएकोकार्यक्रममाबोल्दापारिजातलेभनिन्, "जाडोलाग्याथ्यो, आऊँकिनआऊँ, फेरिकेहीकविकोकवितासुन्नेलतैलाग्याजस्तोभा'छ… आहूतिकोकवितावाचनछोड्नमनलागेन…. ।"
योसुनेपछिभनेमझसङ्गभएँ।नमेरोजातको, नमेरोचिनाजानी, नमेरोशिक्षक, नत… नत… नत… ।कतैकेहीसाइनोनपर्नेपारिजातमप्रतिध्यानदिनेगर्दीरहिछिन्। 'प्रतिभा–प्रवाह' सञ्चालनसम्मपुग्दानिनुचापागाईंलगायतसँगकोभेटघाटलेराल्फाअनिपारिजातबारेमेरानेतालेमभित्रभरेकाविम्बतमासछर्नगइसकेकाथिएतरपारिजातसबैलाईत्यतिनैध्यानदिएरसुन्छिन्भन्नेपटक्कैलागेकोथिएन।
एकदिनकविराजेन्द्रप्रसादअधिकारीलेभने, "तपाईंलाईपारिजातदिदीलेभेट्नखोज्नुभा'छ, गएहुन्छनि !"
त्यसपछिनजानेतप्रश्नैथिएन।मम्हेपीकोउनकोकोठामापुग्दाभर्खरैसुतेरउठेकीथिइन्।पारिजातसुत्नेकोठामादुईटा–दुईटाढोकाथिए।एउटापश्चिमतिरस्कुलकोप्राङ्गणबाटछिर्ने, अर्कोघरभित्रकोकोरिडोरतिरजाने।पारिजातसुत्नेखाटडबलबेडकोथियो, सिरानीदक्षिणतिरफर्केको।पश्चिमतिरकोढोकाबाटपस्नेबित्तिकैतीनजनाजतिबस्नमिल्नेकाठकोस्टुलथियोरएउटाड्यान्डलभएकोकुर्ची,जुनपारिजातसुत्दाखुट्टातिरअर्थात्उत्तरतिरकोभित्तामाटाँसिएकाथिए।पारिजातकोदायाँतिरएउटालामोटेबल,जसमाउनकोविभिन्नलेखककाकिताबहरूथिए, तिनलाईचाहनेलेकिन्नपनिसक्थ्यो।त्योटेबुलसँगैथिएदुईजनाजतिबस्नमिल्नेसोफाभने पनिहुनेखालकाकुर्चीरएउटाबाँसकोस्टुल।त्यतैपट्टिकोभित्तामाथिएपारिजातकाकेहीफोटाअनिउनकोत्योसिमेन्टररातोइँट्टानाङ्गैदेखिनेकोठामाथियोसबैभन्दाठूलोएउटाफ्रेमबिनाकोपोस्टर,जसमादौरामात्रघुँडाघुँडासम्मआउनेगरीलगाएकोबालकलेआकाशकाचम्किलाताराहरूहेरिरहेकोदृश्य !
मत्योकोठामापुगेपछिकालोचिया (जुनमर्लापटक्कैमनपर्दैनथ्यो) मेराअगाडिआइपुग्योरखुकुरीचुरोटतान्दैपारिजातलेबैनीसुकन्यालाईबोलाइन्रभनिन्, "उहाँनैहोआहूति, अस्तिकेतकविता… हामीदुईबैनीनैरोयौं 'टुहुरामान्छेहरू…' पढेर।"
यसरीत्यतिबेलाकोविकृतपार्टीपूर्वाग्रहलाईभत्काएरउनलेमलाईआफ्नोरचनामार्फत्आफ्नोनजिकतानेकीथिइन्।त्यसैगरीत्यतिबेलाकोसाहित्यिकसामाजिकसम्बन्धशून्यरहेकोएउटाउदीयमानकविलाईआफैंलेबोलाएरभेटेकीथिइन्।
४. काइँलीपारिजात
पारिजातसँगमेरोदोहोरोकुराकानीधेरैहुँदैनथ्यो।उनकोअगाडिगएरबस्नु, कुरासुनिरहनुरएकाधप्रश्नरप्रतिक्रियाव्यक्तगर्नुमैमसीमितहुन्थें।पारिजातचाहिँसाना-सानाजस्तालाग्नेकुरापनिपुटुपुटुपुटुपुटुबोलिरहन्थिन्।
"स्वास्नीमान्छेबिहेभएपछिभनिहाल्छन्तरकेटामान्छेकस्तोकपटी!राजेन्द्रअधिकारीकोबिहेभएकोचारमहिनाभइसकेछ, भन्दैनभनेका !" प्रत्येकघटनाबाटउनीगहिरानिष्कर्षसम्मपुग्थिन्।
रमेशविकलअध्यक्षरमोदनाथप्रश्रितमहासचिवभईप्रलेसकोपुनर्गठनपछितत्कालीननेकपा (माले)लेमोदनाथप्रश्रितकोअध्यक्षतामाआफ्नोभातृसङ्गठनराष्ट्रियजनसांस्कृतिकमञ्चगठनगर्योतरत्यसलाईभातृसङ्गठनकोसट्टास्वतन्त्रसङ्गठनभनीप्रचारगरियो।त्यसपछिपारिजातलेमोदनाथलाईअङ्ग्रेजीसाहित्यकोपात्र 'साइलक' तुलनागरेर 'गर्जन' साप्ताहिकमालेखलेखिन्।योविवादकेहीमहिनागम्भीररूपमाचल्यो।अन्त्यमाराजसांमञ्चस्वतन्त्रसाझानभईनिश्चितविचारमान्नेकोसङ्गठनभएकोमोदनाथपक्षलेस्वीकारगरेपछिपारिजातले 'त्यसोभएयोबहसअन्त्यभयो' भनीबहसकोअन्त्यगरिन्।आफूलाईलागेपछिअन्त्यसम्मबहसमाजानेरइखनराख्नेप्रवृत्तिउनमाथियो।
'साहित्यसन्ध्या'लेवर्षपुरस्कारकर्णप्रखरधिताललाईदिएकोप्रसङ्गउठाएरपारिजातरिसाउँथिन्रभन्थिन्, "कर्णप्रखरकुनैकविप्रतिभानैहोइन, इमानदारपनिछैन।आफ्नोमान्छेभनेरपुरस्कारदिन्छन्यीमालेहरू… मलाईमनपर्दैन।"
कर्णप्रखरले आजआस्थारकविता छोडेकोदेख्दामपारिजातकातीभनाइपटकपटकसम्झन्छु।प्रतिभारआस्थावान्मान्छेचिन्नेगहिरोक्षमतापारिजातमाथियो।
मैलेत्यतिखेरकेहीकथात्मकबढीभएकाकवितालेखेकोथिएँ।रघुजीपन्तलेतीकवितालाई 'यीतकथाभए, कविताकसरीभयो ?' भनीप्रश्नउठाएकाथिए।पारिजातलेअर्कोकार्यक्रममा गजबले मेरो प्रतिरक्षा गरिन्, "भारतीयकविसर्वेश्वरदयालसक्सेनाको 'लुसुनलाईगाउँघुमाउँदा' शीर्षककोकविताबारेलामोबहसराखेरसर्वेश्वरलेलेख्दाकविताहुने, आहुतिकोकवितानहुने ? महाकाव्यमाकथाभन्नतकवितालेखिन्छ, कवितामाकथाआउनेबित्तिकैकवितानहुनेभएमहाकाव्यकाकविताकेहुन्त ?" देखेपछिदृढतापूर्वकबोल्ने, लोलोपोतोनघस्नेआजादीप्रवृत्तिथियोउनको।
५. ठाइँलीपारिजात
पारिजातसँगधेरैकुरागर्नसजिलो।त्यतिखेरलेखनमाउनकाप्रतिस्पर्धीकोहीपनिथिएन,त्यसैलेपनिहोला।एउटाकुराचाहिँसाह्रैगाह्रो।त्योकेभनेउनलाईबोकेरहिँड्नेकाम।आफूबोकिमाग्दाउनलेकुनैदु:खदिनेतहोइन, बोक्नतम्सिनेकोअभावपनिहुँदैनथ्यो, घण्टौंघण्टाबोक्नुपर्नेपनिहोइन।कोठाबाटबाइकसम्म, बाइकबाटकार्यक्रमस्थलसम्मकोमञ्चसम्महोतरबोक्दाभरपर्दोगरीनसमातौंपनिनहुने, बेस्सरीसमातौंकहाँदुख्नेहोपक्षघातलेगुडुल्किएकोशरीरमा ! अरुलाईकस्तोलाग्थ्योकुन्नि–मैलेयसबारेकसैसँगकुरागरिनँ।तर,मभनेआफूलेबोक्दाकतैअसरनैपर्नेगरीदुख्नेहोकिभन्नेकुरालेकुँडिनेगर्थें।हुनतमेरोशरीरकोदारस्याखिनेभएकालेधेरैजसोबोक्नेभारमलाईपर्दैनथ्योतरजबपर्थ्यो, मनिकैसतर्कभएरपिठ्युँथाप्नेगर्थें।
त्यतिबेलासबैपुस्ताकारसबैखेमाकासाहित्यकारपारिजातकहाँपुग्नेगर्थेसमयमिलाएर।पाकाहरूवैचारिकछलफलपनिगर्थे, युवाहरूसिर्जनाकाबारेमानैमूलत: सीमितहुन्थे।आ–आफ्नोगच्छेररुचिअनुसारकहिलेकाहीँत्यतिबेलाकाराम्रारक्सीलिएरजानेरसँगैपिएरघरफर्किनेपनिथिएतरचुरोटचाहिँपारिजातआफ्नैरुचिकोखान्थिन्।
"पहिलेगैंडाखान्थें, अहिलेखुकुरी !" मलाईउनलेसुनाएकोयहीथियो।
त्यतिबेलापारिजातकहाँबढीभेटघाटगर्नेयुवाकविहरूमजस्तानवोदितलाईधेरैगन्दैनथेपनि, कमसेकममलाईत्यस्तोलाग्थ्यो।पारिजातत्यतिबेलाक्रान्तिकारीप्रगतिशीलयुवाकविहरूकानिम्तिअत्यन्तसुलभअभिभावकथिइन्।पाकाहरूकानिम्तिभनेपञ्चायतकासमर्थकरगैरवामपन्थीसाहित्यकारलाईदिइनेमुखभरिकोजवाफथिइन्पारिजात,जसलेभनेकीथिइन्, "शिरीषकोफूलजलाइदिएहुन्छ !"
पारिजातकोमृत्युपछिपनिस्वाभाविकरूपमाप्रगतिवादीसाहित्यजारीछ, कैयौंविधामातठूलोप्रगतिकासाथ, त्यसैगरीठूलाठूलासौन्दर्यशास्त्रीरलेखककविज्यूँदै छन्रनयाँ-नयाँबन्दैछन्।मसोच्छुपारिजातनहुँदाउनकोनयाँसिर्जनाबाहेकठोसअभावनैहुनपुगेकोकेहोला ? नि:सन्देहमलाईलाग्छकित्योअभावभनेकोमूलत: युवाहरूलाईहुनपुगेकोहो, छरअझैकतिसमयसम्मत्योरहिरहनेछछ-अर्थात्स्नेहीअभिभावककोअभाव ! पारिजातकोमृत्युपछि 'नयाँघर' प्रकाशनकाक्रममात्योअभावमैलेगहिरोगरीअनुभूतगरें।आजपनिजब-जबआफूलाईप्रतिस्पर्धीठान्नेपाकाहरूकोआँखाकोरापमाछटपटाएकोयुवासर्जकदेख्छु, मपारिजातकोस्नेहअनायाससम्झिनपुग्छु।
६. राइँलीपारिजात
०४५/४६कोजनआन्दोलनसुरुभयो।फागुन ७गतेबाटसडकमानिस्किएकापार्टीहरूकोजुलुसफागुन८ माजनकपुरकोजदुकुवामारक्ताम्मेहुनासाथसिङ्गोतराईरपहाडजोडिनपुग्यो । तर,त्योपरिवेशबिस्तारैसेलाउनथाल्योरफागुनकोदोस्रोहप्तापुग्दाआन्दोलनलेहावाखानेहोकिभन्नेसम्मकोआशङ्काजन्मिनथाल्यो।त्यसपछिफागुन१८गतेपाटनमाबर्बरदमनपछिपाटनसहरजुरुक्कउठ्योरकिल्लाबन्दीसुरुभयो।त्यतिबेलासुनिन्थ्यो–भक्तपुरबासीलेपाटनरकीर्तिपुरबासीकानिम्ति 'चुराधागो' उपहारपठाए।
पार्टीहरूकोआन्दोलनधर्मराउनेपोहोकिभन्नेसम्भावनासँगैसबैपेशागतसमुदायसडकमाउत्रिनथाले, त्यसलेबिस्तारैमाहोलतताउनथाल्योरमहाराजगन्जशिक्षणअस्पतालकाडाक्टरकोआन्दोलनकारीगतिविधिकोसेढुङ्गाबनेकोथियो।त्यसैबेलालेखक/कलाकारलेपनिआफ्नोआन्दोलनकारीगतिविधिगर्नेनिर्णयभयो।वामपन्थीरप्रजातान्त्रिकलेखकहरूबीच पटकपटक छलफलभए।प्रतिभा–प्रवाहकोसक्रियसञ्चालककाहिसाबलेत्योतयारीमाजुट्नेअवसरमर्लापनियथेस्टमिल्नपुगेकोथियो।त्यतिबेलावामखेमाबाटपारिजातरप्रजातान्त्रिकखेमाबाटवाशुशशीलाईप्रतिनिधिपाकास्रष्टाकारूपमाउतार्नेयोजनाबन्यो।उमेरकापाकाभन्दापनिव्यक्तित्वकोउचाइलेनैत्यस्तोहुनपुगेकोथियो।
अन्तिमतयारीबैठकचावहिलस्थितमुरारीअर्यालकोघरमाबस्यो।पारिजातलाईलिएरआउनेव्यक्तिटुंगियो, पारिजातसाह्रैखुशीभएकोत्यहाँसुनाइयोतरवाशुशशीधर्मराएकोचर्चात्यहाँचल्यो।वामखेमालेप्रजातान्त्रिकखेमालाईप्रश्नगर्यो, "केहोतवाशुशशीदाइकोउपस्थितिबारे ?"
त्यसपछिकविहरिअधिकारीलेभने, "त्योहाम्रोकुराहो।बूढालेयताउतिगर्नकसरीपाउँछन् ? बाशुशशीलाईलिएरआउनेजिम्मामेरोभो !"
त्यसपछिनैचैत्र३गतेपारिजात, वाशुशशीसहितकोकालोपट्टीबाँध्नेकार्यक्रमसरस्वतीसदनघण्टाघरमासम्पन्नभएकोथियो।चैत्र३गतेकोकालोपट्टीसङ्घर्षमाथुप्रैनामीलेखकअनुपस्थितभएकाथिए।आएकापनिकतिपयनाककोचाललेआइपुगेकाथिए।तर,पारिजातसहजढङ्गलेआइन्, सहजढङ्गलेगिरफ्तारीदिनतयारभइन्तथापिउनलाईप्रहरीलेपक्रेरबग्गीखानालगेन।तर,आफ्नोशारीरिकसमस्याकाबाबजुदसङ्घर्षमासबलाङ्गहरूसँगैसामेलभइन्।यस्तोथियो२०४६चैत्र३कोपारिजातकोचित्र।
७. अन्तरीपारिजात
०४६कोपरिवर्तनपश्चात्पारिजातकोस्वास्थ्यस्थितिअलिछिटोछिटोबिग्रिनथाल्यो।पटक-पटकअस्पतालभर्नाहुँदैघरफर्किंदैगर्नुपर्नेस्थितिबन्यो।त्यसैपरिवेशमाएकदिनभेट्नजाँदापारिजातलेभनिन्, "आहूति, तपाईंसङ्ग्रहनिकाल्नेहोइन ? तपाईंकोसङ्ग्रहमाभूमिकानलेखीमर्नेहुँकिजस्तोलाग्नथाल्यो।"
मअक्कनबक्कभएँ, सङ्ग्रहनिकाल्नेकुनै 'ख्वाब' मैलेराखिसकेकोथिइनँ, फेरिप्रकाशककहाँपाउने ?
भनें, "खोइ, सोचेकैछैन ।" भन्न त भनेंतरमभित्रडढेलोसल्किसकेकोथियो।
पारिजातस्वयम्लेभूमिकालेख्नेचाहनाव्यक्तगर्नुमेरोलागित्यतिबेलास्वाभाविकरूपमाठूलोकुराथियो।त्यसकोएकहप्तानबित्दैमैले३७वटाकविताछनोटगर्नहरिगोविन्दलुइँटेललाईदिएँ।२०४९पुस११गतेचिन्तनप्रकाशनले 'तपस्वीकागीतहरू' सङ्ग्रहप्रकाशितगर्यो।
मेरोत्योकवितासङ्ग्रहनिस्केकोकेहीमहिनापछिपारिजातझनैसिकिस्तहुनथालिन्रवीरअस्पतालएकदर्जनभन्दाबढीलेखककोअर्धबासझैंहुनथाल्यो।उपचारकोखर्चजुटाउने, विदेशलानेतयारी, नागरिकतालिनहस्ताक्षरगर्ननसकेरऔंठाछापलगाउनपरेकोआदिघटनानुभवहरूएकपछिअर्कोअघिबढ्दैगए।
एकसाँझकविमातृकापोखरेललेभने, "पारिजातदिदीकोअवस्थागम्भीरछरे, जाऊँभेट्न।"
मबिहानैमात्रैपनिपुगेरआएकोथिएँ।मत्यतिखेरगलैंचामजदुरआन्दोलनकोएउटामुख्यनेताथिएँ।मदिनभरिमजदुरसाथीहरूसँगछलफलबहसगरेरथकितभएरआएकोथिएँ।समयत्यतिबेलासाँझकोकरिब६बजेकोथियो, भोकज्यास्तैलागेको।मातृकापोखरेलसँगरत्नपार्कमाभेटभएकोथियो।
"भोलिबिहानजाउँला, बरुखाजाख्वाउनोस्," मैलेभनें।
मातृकापोखरेलकोस्वभावअहिलेपनित्यस्तैपाउँछु– नगददिनपर्योभनेदाँतबाटपसिनाआउने, ख्वाउनपर्योभनेपरम्परागतजनजातिजस्तो।त्यतिबेलाउनलेखाजारकोठामाभातनखुवाएकोशायदैकमदिनहुन्थे।मलाईलालमोहनखुबमनपर्छभन्नेउनलाईथाहाथियो।त्यतिबेलारत्नपार्कमाभ्यालीस्वीट्सनामकचर्चितमिठाइरेस्टुराँथियो।रत्नपार्करवीरअस्पतालधेरैटाढापनिहोइन।खाजाखाइसकेपछिपारिजातलाईभेट्नगएकोभएपनिभइहाल्थ्यो।रातिबासबस्नेठाउँटाढापनिहोइन।मातृकाकोडेरात्यहीँनजिकैबागबजारमा।हामीदुवैगफिंदैबागबजारगएरसुत्यौं।बिहानउठ्दाएक्कासीखबरआयो– दिदीबितिन् ! हत्तेरी, मातृकालेभनेकोनमान्दाअन्तिममामुखहेर्नपाइएन, अन्तिमक्षणमासँगैहुनपाइएन।योग्लानिलेमलाईधेरैपछिसम्मसताइरह्यो।
८. जन्तरीपारिजात
पारिजातकोइच्छामुताविकनैउनकोशवलाईखुलामञ्चमाराखियो।उनकैइच्छामुताविकहरियोपहिरनरशिरमालेनिनकोतस्बिरराखियो।उनलेयस्तोइच्छाकिनव्यक्तगरिन्,मलाईकसैलेसुनाएकोछैन।प्रज्ञाभवनकोसट्टाखुलामञ्चतबुझ्नसकिन्थ्योकिनभनेप्रज्ञाप्रतिष्ठानलेविचारकाआधारमागर्दैआएकोदमनकोप्रतिरोधथियो।तर,सिपाहीरङकोपहिरनरलेनिननैकिनरोजिन् ? केउनीनयाँअक्टोबरक्रान्तिकोसिपाहीठान्थिन्आफूलाई ? शायद, शायद, शायद!मैलेत्यस्तैलखकाटेकोछु।
खुलामञ्चमाधेरैमानिसतआएनन्तैपनित्यतिबेलाआएनैभन्नुपर्छ।त्यसपछिउनकोशवलाईखुलामञ्चबाटदिउँसोस्वम्भूकानिम्तिशवयात्रासहितहिँडाइयो, सरितामहर्जन, लक्ष्मीश्रेष्ठरनिर्मलागौतमलेजोडैगरेरशवकेहीबेरबोकीछाडे।शवयात्रीस्वयम्भूपुग्दामुस्किललेपाँचसयकोहाराहारीमाथिए।पारिजातलेत्यतिबेलाकोनेकपा (एकताकेन्द्र)कोपार्टीअभिलेखफारामभरेकीथिइन्।अन्त्येष्टिकोदिनपार्टीकोआयोजनामाडा. बाबुरामभट्टराईलेसंयोजनगर्नेपत्रकाररस्तम्भलेखककोभेटघाटराखिएकोथियो।मैलेआजलाईरोकौंभनेंतरभट्टराईलेमान्नुभएनरउहाँलेभनेकोमान्नेजतिभेटघाटमागए, शवयात्रामागएनन्।मशवयात्राभरिनैएकदिनकोभेटघाटपनिपारिजातकोअन्त्येस्टीकोदिनस्थगनगर्ननसक्नेकेतरिकाहोलाभन्दैसोच्दैहिँडेकोथिएँ।
पारिजातकोअन्त्येष्टिपछिमलामीकमभएकोअनुभूतिधेरैलाईभयो।त्योरातखगेन्द्रसङ्ग्रौलालेशक्तिलम्साललाईफोनगरेरभनेछन्, "पारिजातकोमलामीतयोगतिभो,तपाईकोमलामीकतिहोलान्शक्तिजी ?"
योप्रश्नलेआगोभएकाशक्तिलम्सालले 'जनादेश' पत्रिकाकोअफिसमाभन्थे, "मैलेपनिकार्लमार्क्सकोमलामी६जनाथिए।सवालमलामीकोहोइन, विचारकोहोभन्दिएँ।"
जुनपारिजातजीवनभरिभौतिकवादकापक्षमालडिन्, मरेपछिपनिलेनिनकोतस्वीरशिरमाराखेरसिपाहीकोपहिरनधारणगर्नेइच्छाव्यक्तगरिन्, तिनैपारिजातकोअन्त्येष्टीभनेपरम्परागतआध्यात्मिकढङ्गलेगरियो।जबशोककोसमयमाम्हेपीपुगें, परैबाटढ्याङ्ग्रोबजाएकोआवाजआउनथाल्यो, एउटानमीठोअनुभूतिलेमेरोखुट्टाडेकचलेनरमप्राङ्गणभित्रनपसिकनैफरक्कफर्किएरआफ्नोबाटोलागें।त्यहीघरमानिर्मललामाकोसन्दर्भमापनित्यस्तैदेखेपछिपारिजातकोशोककोसमयमैलेफेरिएकपल्टसम्झेकोथिएँ।
९. कान्छीपारिजात
फूलहरूहिँड्दैननतरआफूतिरमानिसलाईतान्नेअद्भूदआकर्षणहुन्छफूलहरूमा।बच्चाहरूजतिसानाहुन्छन्, त्यतिनैकमजोर पनि । तर,बलवान्मानिसहरूलाईकजाउनसक्नेशक्तिहुन्छबच्चाहरूमा।पारिजातहिँड्नसक्दैनथिन्तरहिँड्नसक्नेहरूलाईउनकोदैलोसममतान्नसक्नेआकर्षणथियोउनमा।योआकर्षणउनकोक्षमतारबाध्यतादुवैथियो । मेरोविचारमाउनकोसिर्जनशक्ति, उनकोअभिभावकपनरनिस्कलङ्कव्यक्तित्वनैत्योआकर्षणकोकेन्द्रबिन्दुथियो।
पारिजातकोकला, क्षमतारबाध्यताजेभनेपनिहुन्छ, उनलेउनीसँगसङ्गतगर्नेधेरैव्यक्तिकोहृदयमाएउटायस्तोअधिरचनानिर्माणगरेकीहुन्थिन्किव्यक्तिहरूलाईलाग्थ्यो, मनैपारिजातसँगअरुभन्दानजिकछु।पारिजातसँगजोडिएकोमलाईअचम्मलाग्नेमुख्यआयामयहीनैहो।पारिजातकोबारेमालेखिएकात्यतिबेलाकासंस्मरणहरूमाधेरैजसोलेखकलेआफूलाईत्यहीरूपमाप्रस्तुतगर्नेचेष्टागरेकोअसरल्लदेखिन्छ।तरधेरैजसोसंस्मरणहरूपढ्दैजाँदासुकन्याबाहेकपरिवारबाहिरकोव्यक्तिएकजनालाईउनलेआफ्नासर्वाधिकगोप्यकुराखोलेकीरहिछन् – तीहुन्कविडा. महेशमास्के – त्योपनिपत्राचारमार्फत्।
डा. महेशमास्केत्यतिबेलाकासरदरकविथिएतरमार्क्सवादीचिन्तनमागम्भीरयुवाचिन्तकभइसकेकाथिए।उनलेपत्रमार्फत्तीगम्भीरगोप्यसमेतकिनडा. महेशलाईपठाइन्होला ? सहजअनुमानगर्नसकिन्छकितीविषयहरूपत्रमार्फत्जीवितरहून्भन्नेउनीचाहन्थिन्।पारिजातलेविल्कुलसहीमान्छेछानेकोमलाईलाग्छ।किनकित्योमान्छेविश्वासिलो, अलिकतिकपटीपनिरविद्वानसमेतहुनजरूरीथियोरआफूभन्दासामान्यतयापछिमर्नेउमेरकोहुनुजरूरीथियो।यसरीमकेपाउँछुभनेपारिजातमृत्युपछिपनिआफ्नोस्याहारठीकढङ्गलेगर्नसक्नेमान्छेखोज्नेदूरदर्शीचिन्तकथिइन्तरदुर्भाग्य-हामीलेउनकोस्याहारराम्ररीगर्नसकिरहेकाछैनौं।गर्नुपर्छभन्नेविचारएकान्तमाकहिलेकाहींमेरोमनमाआउनछोडेकोपनिछैन।हरेकवर्षपारिजातस्मृतिकेन्द्रलेपुरस्कारवितरणकार्यक्रमगर्छ– मकार्यक्रममागएकोछैनकिनभनेत्योसमारोहउनलाईस्वर्गपठाउनलामालेबजाएकोढ्याङ्ग्रोकोस्वरजस्तैलाग्छ।
२०७१कात्तिक२३
(दीपकसापकोटासम्पादित 'पाण्डुलिपि'साहित्यिकमासिकवर्ष१, अंक७, २०७१कात्तिक-मंसिरबाट)
(आहूतिको तस्बिर : किशोर कायस्थ/बुकवर्म फाउन्डेसन)