site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँदिल्ली । भारतका रेलहरुमा कोइलाको प्रयोग कम गर्दै बैकल्पिक उर्जाको प्रयोगलाई बढाउने भारतीय रेलसेवा मन्त्री सुरेश प्रभुले बताए ।
“अवैध व्यापार र भाडा दुवै भविश्यमा बढ्दै जाने छन्, ग्यास उत्सर्जनका लागि हरित गृहको बेवस्ता गरेको र बजारको माग अनुसार ती दुवै चुनौतीहरुलाई रेल सेवाले सामना गर्नेछ,” उनले राजधानी नयाँ दिल्लीमा भने ।
कोइला उत्पादन गर्ने कारखानाबाट उत्पादित कोइला ठूलो मात्रामा भारतको राज्यद्धारा संचालित रेलहरूले खपत गर्दै आइरहेका छन् ।
मन्त्री प्रभुले गत महिना पनि भारतीय रेल सेवालाई कोइलामाथिको निर्भरता कम गर्न परम्परागत रेलमार्गमा सुधार गर्दै विद्युतीय रेलमार्ग बनाउने बताए ।
“वातावरणीय प्रभावलाई ध्यान दिँदै हामीले परम्परागत प्रयोगलाई कम गर्ने प्रयास गरिरहेका छौं, अव विद्युतीय रेलमार्ग बनाउने लगायतका नयाँ प्रयोगका प्रयासहरु सुरु गर्ने छौं र कोइलाको प्रयोग कम हुनेछ,” उनले विश्व वातावरण दिवसको अवसरमा भने ।
भारतीय रेल सेवा विश्वकै सवै भन्दा ठुलो सञ्जाल भएको रेल सेवा हो । भारतमा झण्डै नौ हजार रेलहरू सञ्चालनमा रहेका छन् भने हरेक दिन एक करोड असी लाखले सेवाको प्रयोग गर्दछन् । रासस/ सिन्ह्वा
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ३०, २०७४  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC