site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
किन कमलले फेरि अपलोड गरे ‘म गीत हुँ तिम्रो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक कमल खत्रीले एक वर्ष अगाडि सार्वजनिक गरेको गीत ‘म गीत हुँ तिम्रो’ पुन युट्युब च्यानलमा अपलोड गरेका छन् । 

विसं २०७३ को साउनको तेस्रो साता अपलोड गरेको गीत ‘म गीत हुँ तिम्रो’ युट्युबबाट रिमुभ भएपछि उनले सोही गीत पुनः अपलोड गरेका हुन् । “साढे ९ लाख भ्युअर्स रहेको गीत प्राविधिक कारणबस रिमुभ भएपछि मैले पुनः सोही गीत युट्युब च्यानलमा अपलोड गरेको छु । स्रोता तथा दर्शकले गीत मेरो युट्युब च्यानमा हेर्न सक्नुहुन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

जुलाई ११ मा अपलोड गरिएको उक्त गीत एकम महिनामा डेढ लाख पटक  सर्च गरिएको थियो । 

पोखराका तालहरुलाई लोकेशन बनाएर खिचिएको भिडियोमा खत्री स्वयमले अभिनय गरेका छन् भने उनलाई स्वरमा साथ दिने सिम्पल खरेलले अभिनय पनि गरेकी छन् । सिम्पलको यो पहिलो गीत हो । 

Global Ime bank

गीतमा कमल खत्रीकै शब्द तथा संगीत छ । कमलले यो गीत मार्फत नै आफ्नो युट्युव च्यानल पनि खोलेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २९, २०७४  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC