site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अमिताभ बच्चनको ब्लगमा मनका कुरा
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमिताभ बच्चन यो वर्ष ७५ वर्ष पुग्नेछन् । तर उमेर बढेपनि उनको चलचित्रप्रतिको जोश र जाँगरमा कुनै कमी आएको छैन । अमिताभ भन्छन्, “सन् २०१९ मा पनि उनको ‘वर्क डायरी’ भरिएकै हुनेछ ।” 

अमिताभले आइतबार राति आफ्नो ब्लगमा लेखे, “भाग्यको कुरो हो, भोलिदेखि म पुनः काममा जाँदैछु । ‘१०२ नटआउट’ यो महिनाको अन्तमा वा अगस्ट सुरु हुने केही दिनभित्र यसको सुटिङ सकिने आशा छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनी अघि लेख्छन्, फेरि ‘केबीसी’ त्यसपछि अन्य परियोजना फेरि ‘ठग्स अफ हिन्दुतान’ र त्यसपछि मात्रै सन् २०१८ मा अझै धेरै । आशा छ, २०१९ मा पनि यो सिलसिला जारी रहनेछ ।”

अमिताभको जन्मदिन ११ अक्टुबर हो । उनी चलचित्र ‘१०२ नटआउट’ मा अभिनेता ऋषि कपुरका पिता बनेका छन् । र, चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ मा उनी पहिलोपटक आमिर खानसँग देखिनेछन् । 

Global Ime bank


http://srbachchan.tumblr.com/

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २९, २०७४  ००:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC