कार्टुन देखाएर प्रतिगमनको विरोध (११ तस्बिर)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले कार्टुन देखाएर प्रतिगमनको विरोध गरेको छ ।
बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा अनेरास्ववियूले कार्टुन प्रदर्शन गरेर विरोध जनाएको हो ।
अनेरास्ववियूका संयोजक रञ्जित तामाङले संसद् पुनःस्थापना नभएसम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।
तस्बिरहरुः हरिशजंग क्षेत्री/बाह्रखरी ।
प्रतिकृया दिनुहोस