site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपालले के भनेको त्यो ? नगद चाहिन्छ रे ! : पोखरेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान मन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको कार्यशैलीले पार्टी विभाजनको अवस्थामा पुगेको बताएका छन् ।

काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अधिकांश समय दुई नेतालाई गाली गर्नमै खर्चिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“प्रचण्ड र माधव नेपाललाई यति धेरै पार्टी चलाउँदा पनि किन धित मरेको छैन ?,” उनले भने, “केपी ओलीले नयाँ मान्छेलाई नेतृत्व दिउँ भन्दा चुँ पनि गर्नुहुन्न । माधव कमरेड भन्नुहुन्छ, उधारो हुँदैन । के भनेको हो त्यो ? नगद चाहिन्छ रे नगद ? निर्वाचनमा दुई ठाउँबाट हार्ने प्रधानमन्त्री चाहिने, महाधिवेशनमा हार्ने अहिले नेतृत्व नगदमा चाहियो रे ? हामीलाई मान्य छैन । ”

उनले दुई अध्यक्ष अविश्वासको प्रस्तावको धन्दामा लागेको भन्दै आक्रोश व्यक्त गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC