site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्डको अवसरबादी चरित्र र माधव नेपालको कुण्ठाका कारण अहिलेको अवस्था आयो : ईश्वर पोखरेल 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डमा रहेको अवसरबादी चरित्र र माधव नेपालमा रहेको कुण्ठाका कारण अहिलेको अवस्था आएको बताएका छन् । 

नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली पक्षले काठमाडौंमा आज आयोजना गरेको जिल्ला कमिटी भेलालाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । 

Agni Group

सतहमा अहिले प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाए पनि धेरै लामो समयदेखि भित्रभित्रै चलखेल भइरहेको पोखरेलले बताए । 

प्रचण्डले अवसरका लागि जता पनि छलाङ मार्न खोज्नेभन्दै उनको यही प्रवृत्तिको नग्नरुप पछिल्लो समय बाहिर आएको पोखरेलको आरोप छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC