राजनीति
काठमाडौं । स्थानीय तहको दोस्रो निर्वाचनको मत परिणामअनुसार नेकपा एमालेले हालसम्म १ सय २ स्थान जितेर अग्रता कायमै राखेको छ ।
त्यस्तै नेपाली कांग्रेसले ९१ स्थानमा विजय हासिल गरेको छ भने ३१ स्थान जितेको नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । र, १० स्थानमा अन्य दलले विजय हासिल गरेका छन् ।
प्रकाशित मिति: सोमबार, असार १९, २०७४ ०६:२६
प्रतिक्रिया दिनुहोस्