site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जनार्दन शर्माको आरोप- केपी ओलीले संविधानको अपहरण गरे
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले प्रधानमन्त्रीसमेत रहेका आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानको अपहरण  गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने प्रस्ताव गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

“केपी ओलीले फेरि हाम्रो एकमात्र उपलब्धी नयाँ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको अपहरण गरेका छन् । यसको रक्षाका लागि सबै तयार होऔ,” उनले ट्‌विट गरेका छन् ।

संसद् विघटनको विषयलाई लिएर नेकपाभित्रै विभाजन देखिएको छ । अध्यक्ष ओली पक्षधर सो प्रस्तावको पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर विपक्षमा देखिएका छन् ।
-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC