राजनीति
काठमाडौं । बुधबार विवादका कारण मतदान स्थगन भएका ठाउँमा शुक्रबार मतदान हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार मतदान स्थगित भएका रुपन्देही जिल्लाको कोटहिमाही गाँउपालिका वडा न. १ र बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ३ को पाण्डु मा.वि. मतदान केन्द्रमा शुक्रबार मतदान हुने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४ १९:३४
प्रतिक्रिया दिनुहोस्