site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एमडिएफ अनमोलका आटा, मैदा, सूजी र दलिया बजारमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विगत डेढ दशकदेखि खाद्यान्नको क्षेत्रमा निरन्तर सक्रिय व्यवसायीहरुद्वारा प्रबद्र्धित माँ दुर्गा फुड्स (एमडीएफ) प्रा. लि. ले आफ्ना उत्पादनहरु आटा, मैदा, सूजी र दलिया उपभोक्ताको सहजताका लागि नेपालकै धेरै शाखाहरु भएका सुपरमार्केट भाटभटेनी तथा बिगमार्टमा उपलब्ध गराएको छ ।
आधुनिक नयाँ प्याकेजिङमा आएका यी खाद्य उत्पादनहरु आटा  (५ केजी), मैदा (२ केजी), सुजी (१ केजी) र दलिया (१ केजी) नेपालभरिका अधिकांश पसलहरुमा समेत उपलब्ध छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC