site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
म्यानमारका लागि नेपाली राजदुत भिमकुमार उदासद्वारा ओहदाको प्रमाणपत्र पेश
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । म्यानमारका लागि नेपाली राजदुत भिम कुमार उदासले त्यहाँका राष्ट्रपति यु हतिन क्याव समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
राष्ट्रपतिको कार्यालय नायी पिई तावमा विशिष्ट समारोहकाबीच भएको कार्यक्रममा उनले ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।
उदासले चढाएको ओहदाको प्रमाणपत्र ग्रहण गर्दै म्यानमारका राष्टपति यू क्यावले नेपाल र म्यानमारबीचको कुटनीतिक सम्बन्ध अझ प्रगाढ रहने विश्वास व्यतm गरे ।
उनले नेपालसँग सन् १९६० देखि रहेको कुटनीतिक सम्बन्ध आफ्नो कार्यकालमा अझ गाढा रहने बताए ।
सो कार्यक्रममा म्यानमारका राष्ट्रपतिले आफु लुम्बिनि भ्रमण गर्न इच्छुक रहेको र आफु बुद्धमधर्मप्रति आस्थावान भएको बताउँदै नवनियूतm प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएको विज्ञप्तिमार्फत जनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC