site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जब युट्युव लाइभमै प्रेमिकाले प्रेमीलाई गोली हानिन् ...
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अमेरिकाको मिनेसोटामा आफ्नै प्रेमीलाई गोली हानी ज्यान लिएको आरोपमा प्रहरीले एक प्रेमिकालाई पक्राउ गरेको छ ।

युट्युव लाइभमा १९ वर्षिया मोनालिसा पेरेजले आफ्ना प्रेमी पेड्रो रुइजलाई आफ्नो फलोअर्स बढाउन स्टन्टको रुपमा गोली हान्दा उनको मृत्यु भएको हो । 

पेरेजका प्रेमी रुइजले गोली रोक्नको लागि आफ्नो छातीमा किताब राखेका थिए तर उनको त्यो तरिकाले फेल खाँदा उनको मृत्यु भयो । उक्त दुर्घटनाको साक्षीको रुपमा उनीहरुको ३ वर्षिया सन्तान र भिडियो लाइभ हेरिरहेका ३० जना मानिसले देखेको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC