राजनीति
काठमाडौं । बझाङ जिल्लाको काँडा गाउँपालिकामा नेपाली काँग्रेस बिजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा काँग्रेसका राजेन्द्र बोहराले ३९६ मत प्राप्त गरी बिजयी भएका छन् ।
यस्तै उपाध्यक्षमा काँग्रेसकी कल्पना बोहरा बिजयी भएकी छिन् । ५ वडा भएको काँडामा ८८१ मतदाता रहेका थिए ।
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४ १८:४९
प्रतिक्रिया दिनुहोस्