काठमाडौं । सोलुको दुधकुण्ड नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । नगर प्रमुखमा काँगेसको ४२ र एमालेको ८ मत पाएको छ । यस्तै उपप्रम्ुखमा काँग्रेसले २६ र एमालेले १४ मत प्राप्त गरेको छ । दुधकुण्डमा १० वडामा ११ हजार ८१४ मतदाता रहेका छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com