काठमाडौं । कांग्रेसको पकड क्षेत्र मानिएको दाङको घोराही उपमहानगरपालिकामा एमाले दोब्बर मतान्तरका साथ अग्रस्थानमा छ ।
हालसम्म एमालेले १ हजार ४३ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसले ४ सय ९७ र माओवादी केन्द्रले १ सय २२ मत प्राप्त गरेको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com