site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । मोरङको बिराटनगर महानगरपालिकाको मतगणना अझै सुरु हुन सकेको छैन । निर्वाचनमा सहभागी भएका सबै दलका प्रतिनिधि सर्वदलीय बैठकमा नआएका कारण मतगणना सुरु हुन नसकेको हो । 

यसअघि साढे ११ बजेबाट मतगणना सुरु हुने भनिएको थियो । विराटनगर महानगरमा नेपाली कांग्रेसका तर्फबाट मेयरको उमेदवारमा भीम पराजुली, एमालेका तर्फबाट बिनोद ढकाल तथा समाजबादी फोरम र माओवादी केन्द्र गठबन्द्धनका तर्फबाट मेयरमा उमेशकुमार यादवले उमेदवारी दिएका छन् । एमालेले फोरम लोकतान्त्रिकसँग गठबन्द्धन गरेको छ । एमालेले उपमेयरमा फोरम लोकतान्त्रिककी सूची चौधरीलाई उठाएको छ । 

१९ वटा वडा रहेको विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदाता छन् । विराटनगर महानगरमा ११९ मतदान केन्द्र तोकिएको थियो । मोरङमा ७० प्रतिशत मतदान भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC