site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा दुई बजेपछि मात्रै मतगणना सुुरु हुने भएको छ । निर्धारित समयभन्दा ढेडघण्टा ढिलो सर्वदलीय बैठक बसेका कारण मतगणना सुरु हुन ढिलो भएको हो । 

सर्वदलीय बैठकले मतगणनाको आचारसंहिता निर्माण गरेको छ । धरान उपमहानगरमा एमालेका तर्फबाट मेयरको उमेदवारमा तारा सुब्बा, कांग्रेसबाट तिलक राई र माओवादी केन्द्रकातर्फकाट मेयरको उमेदवारमा अइन्द्रविक्रम बेघा उठेका छन् । 

२० वटा वडा रहेको धरान उपमहानगरमा ७९ हजार २८२ मतदातामा करिब ७० प्रतिशत मतदाताले मतदान गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC