राजनीति
काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मतगणनामा बुटवल उपमहानगरपालिकामा कांग्रेस अग्रस्थानमा देखिएको छ ।
प्रारम्भिक नतिजा अनुसार बुटवलमा बुटवल उपमहानगरमा ४०० मत गन्दा कांग्रेसका खेलराज पाण्डे २०३ मतका साथ अग्रस्थानमा देखिएका छन् । त्यस्तै एमालेका शिवराज सुवेदी १३४ मतका साथ दोस्रो स्थानमा छन् । त्यहाँ कांग्रेस–माओवादी केन्द्रको गठबन्धन छ ।
तस्बिर : रासस
प्रकाशित मिति: बिहीबार, असार १५, २०७४ १०:२१
प्रतिक्रिया दिनुहोस्