विदेश
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटहरुले चुनावमा धाँधलीको प्रयास गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका छन् । उनले मतगणना सकिएपछि जितको खुसीयालीसहित सम्बोधन गर्ने बताएका छन् ।
“गलत तरिकाले चुनावलाई प्रभाव पार्न खोजेका छन्, त्यस्तो हुन दिइने छैन । मतदानस्थल बन्द भएपछि भोट हाल्न पाइँदैन,” ट्रम्पले भनेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७ १२:१७
प्रतिक्रिया दिनुहोस्