site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘शेरबहादुर’ बन्दै सुनिल थापा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । ‘शेरबहादुर’ नामक चलचित्र निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘शेरबहादुर’को शुभ मुर्हुत गरियो । चलचित्रको शुभ मुर्हुत गर्दै हास्यकलाकार हरिवंश आचार्यले गरे ।

नाम शेरबहादुर भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको जीवनमा आधारित भने यो चलचित्र हैन । निर्माता गौरीशंकर धुजुले ‘शेरबहादुर’ नामको एक पात्रको जीवनमा घट्ने घट्नालाई पर्दामा उतार्न लागेको स्पष्ट पारे । 

Agni Group

चलचित्रमा सुनिल थापाले ‘शेरबहादुर’को भूमिका निर्वाहा गर्नेछन् । “मलाई आजसम्म ‘राते काईला’ र मेरी कोममा निर्वाहा गरेको बक्सर गुरुको नामले चिन्ने गर्छन् अब ‘शेरबहादुर’ रिलिज भएपछि मलाई यो नामले पनि चिन्नेछन्, थापाले भने । 

फिल्ममा सुनिल थापासँगै कर्मा शाक्य, मेनुका प्रधान, रविन्द्र झा लगायतका कलाकार मुख्य भूमिकामा रहने छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १३, २०७४  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC