site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यस्तो रह्यो बक्स अफिसमा ट्युबलाइटको तेस्रो दिन
Ghorahi CementGhorahi Cement

काठमाडौं । सलमान खान अभिनित चलचित्र ट्युबलाइट बक्स अफिसमा धिपधिप चलिरहेको छ । चलचित्रको तेस्रो दिन पनि निकै कमाइ गर्न सकेको छैन । आइबार चलचित्रले बक्स अफिसमा दर्शक बटुल्ने अपेक्षा गरेपनि त्यस्तो हुन सकेन । 

यद्यपि चलचित्रको अकुपेन्सीलाई हेर्ने हो भने आइतबार अन्य दिनभन्दा उत्कृष्ट रह्यो । चलचित्रले ४० देखि ५० प्रतिशतसम्म दर्शक पाएको छ । आइतबार चलचित्रले २२.२५ करोडको कमाइ गरेको छ । चलचित्रले सोमबार ईदको दिन पनि राम्रै कमाइ गर्ने अनुमान गरिएको छ । फिल्मीबिटका अनुसार चलचित्रले पहिलो दिन २१ करोड कमाइ गरेको थियो । दोस्रो दिन पनि २१ करोड नै कमाइ गरेको थियो । 

Agni Group

चलचित्रले ईदको अवसरमा राम्रै कमाइ गर्ने अनुमान गरिएको छ । चलचित्रले कस्ता कीर्तिमान राख्ने हो त्यो हेर्न बाँकी नै छ । कवीर खानका अनुसार ट्युबलाइटलाई बाहुबलीसँग डराइहाल्नु पर्ने कुनै कारण छैन । किनभने दुवै फरक चलचित्र हुन् । उनले आत्मादेखि नै चलचित्र बनाएका छन् । दर्शकले यसलाई मन पराउने कवीरको अपेक्षा छ । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १३, २०७४  ०३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC