site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पल्टनबाट अभिषेक बच्चनको पुनरागमन, दुई सुपरस्टारको केमियो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अभिषेक बच्चन जेपी दत्ताको आगामी चलचित्र पलटनबाट पुनरागमन गर्न तयार छन् । चलचित्र इंडो–चाइना युद्धमा आधारित छ । तर राम्रो खबर यो चलचित्रबाट दुई सुपरस्टारले केमियो पनि गर्दैछन् । केमियो गर्ने स्टारमा सुनिल शेट्टी र जेकी श्रफ छन् । 

फिल्मीबिटका अनुसार अभिषेक बच्चन, अर्जुन रामपाल, सोनु सुद, पुलकित सम्राट पनि यो चलचित्रमा छन् । तर  सुनिल शेट्टी र जेकी श्रफको केमियो हुनु निकै रमाइलो कुरो हो । चलचित्रमा यी दुईको भूमिका निकै रमाइलो भएको बताइएको छ । यो केमियो निकै छोटो भने हुने छैन यसलाई ‘एक्सटेन्डेन्ट केमियो’ भनिएको छ ।
चलचित्रका अन्य कास्टको भूमिका ठूलै हुनेछ । चलचित्रको फस्र्ट लुक जारी गरिसकिएको छ तर सबै कास्ट भने घोषणा भइसकेका छैनन् । अभिषेक बच्चनका फ्यान उनको यो पुनरागमन हेर्न आतुर छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १३, २०७४  ०५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC