site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जसपा सांसदले पनि दसैं खर्च फिर्ता गर्ने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । जनता समाजवादी पार्टीले पनि दसैंभत्ता फिर्ता गर्ने भएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी सभाको बैठकले दसैं भत्ता फिर्ता गर्ने निर्णय गरेको हो । बैठकले कोरोना संक्रमितको नि:शुल्क उपचार तथा परीक्षण नगर्ने नेपाल सरकारको निर्णयलाई जनताको संवैधानिक मौलिक हकविपरीत भन्दै भर्त्सना पनि गरेको छ ।

त्यस्तै, सबै तहका पार्टीमा सांसदलाई प्राप्त दसैं खर्च  फिर्ता गर्ने निर्णयसमेत गरेको जसपा नेता मनीष सुमनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC