site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी राष्ट्रपति ट्रम्प दम्पतीलाई कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई कोरोना संक्रमण देखिएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार बिहान आफू र श्रीमती मेलानिया ट्रम्पलाई कोरोना संक्रमण भएको जनाएका छन् ।

वरिष्ठ सल्लाहकार होप हिक्समा कोरोना भाइरसको संक्रमण देखिएपछि गरिएको परीक्षणमा ट्रम्प दम्पतीमा संक्रमण पुष्टि भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत कोरोना परीक्षण रिपोर्टमा आफूहरुको रिपोर्ट पोजेटिभ आएको बताएका छन् । यसअघि उनले शुक्रबार बिहान ट्विटरमार्फत होप हिक्सलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गर्दै आफूहरु क्‍वारेन्टिनमा बसेको जानकारी दिएका थिए ।

३१ वर्षीया होप हिक्स राष्ट्रपति ट्रम्पको सबैभन्दा नजिक रहने सीमित व्यक्तिमा पर्छिन् । उनी राष्ट्रपति ट्रम्पका साथ एयर फोर्स वन विमानमा यात्रा गर्दै आएकी छिन् ।

Global Ime bank

केही दिनयता उनी चुनावी यात्राहरुमा ट्रम्पका अन्य सल्लाहकारहरुका साथ देखिएकी थिइन् । होप हिक्सलाई मंगलबारको ‘प्रेसिडेन्सियल डिबेट’ अघि र मिनेसोटामा सम्पन्‍न चुनावी अभियानका दौरान राष्ट्रपति ट्रम्पका साथ देखिएको थियो । -बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC