site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालमा बियरको इतिहास र नेपालमा बिक्री हुने स्वदेशी तथा विदेशी बियर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा बियरको इतिहास छोटो छ । इतिहासतर्फ मोडेर हेर्ने हो भने पाँच दशक मात्रको इतिहास छ नेपालमा बियरको ।

कहिले के भयो ?

सन् १९६६: नेपालको पहिलो ब्रुअरी कम्पनी दर्ता । नाम : नेपाल ब्रुअरी

Prabhu Bank
Agni Group
NIC Asia

सन् १९७२ : नेपाल ब्रुअरीद्वारा नेपालको पहिलो बियर प्रस्तुत । नेपालको पहिलो बियरको नाम : स्टार गोल्ड प्रिमियम बियर

सन् १९८२ : हिमालयन ब्रुअरीद्वारा आइसबर्ग र गोल्डेन इगल लेजर प्रस्तुत

Global Ime bank

सन् १९८७ : गोल्डेन इगल लेजरको उत्पादन बन्द

सन् १९८९ : कार्ल्सबर्ग र खेतान समूह मिलेर गोर्खा ब्रुअरीको स्थापना

सन् १९९० : गोर्खा ब्रुअरीद्वारा टुबोर्ग प्रस्तुत, माउन्ट एभरेस्ट ब्रुअरीको स्थापना

सन् १९९४ : माउन्ट एभरेस्ट ब्रुअरीद्वारा गोल्डेन टाइगर एक्स्ट्रा स्ट्रङ बियर उत्पादन तथा बिक्री सुरु

सन् १९९५ : गोर्खा ब्रुअरीद्वारा कार्ल्सबर्ग प्रस्तुत, सगरमाथा ब्रुअरीको स्थापना

सन् १९९६ : सीजीद्वारा थाई बियर ब्रान्ड सिंहा नेपाली बजारमा उपलब्ध

सन् १९९७ : सीजीको सब्सिडरी सनगोल्ड ब्रुअरीको स्थापना, रोयल गोल्ड र मुस्ताङ बियर नेपाली बजारमा उपलब्ध

सन् १९९९ : माउन्ट एभरेस्ट ब्रुअरीद्वारा ‘गिनिज’ उत्पादन सुरु

सन् २००२ : गोर्खा ब्रुअरीद्वारा रोयल डेनिस टुबोर्ग स्ट्रङ बियर बजारमा प्रस्तुत

सन् २००३ : माउन्ट एभरेस्ट ब्रुअरीद्वारा एभरेस्ट लेजर बजारमा प्रस्तुत

सन् २००४ : गोर्खा ब्रुअरीलाई सान मिगुअल उत्पादनको अनुमति

सन् २००७ : बजारमा गोर्खा प्रिमियम उपलब्ध, सीजीद्वारा बजारमा नेपाल आइस उपलब्ध

सन् २००९ : युनाइटेड ब्रुअरीद्वारा कोब्लेन्जर उत्पादन तथा बिक्री सुरु

सन् २०१० : हिमालयन ब्रुअरीद्वारा कमान्डो स्ट्रङ बियरको लन्च

सन् २०१२ : टाइगर ब्रुअरीको स्थापना, सीजीद्वारा नेपाल आइस नेचुरा प्रस्तुत, कोब्लान्जरको उत्पादन बन्द

सन् २०१३ : गोर्खा स्ट्रङ बजारमा प्रस्तुत

सन् २०१४ : यति ब्रुअरी र राज ब्रुअरी दर्ता

सन् २०१५ : शेर्पा ब्रुअरीद्वारा खुम्बु कोल्स र हिमालयन ब्रुअरीद्वारा काठमाडौं ड्राउट बजारमा प्रस्तुत

सन् २०१७ : यति ब्रुअरीद्वारा अर्ना ब्रान्ड लन्च (अर्ना प्रिमियम, लाइट र स्ट्रङ तीनवटै)

सन् २०१८ : यति ब्रुअरीसँगको सहकार्यमा भारतको युनाइटेडद्वारा नेपाली बजारमा किङफिसर प्रस्तुत, वार्स्टेनर इन्टरनेसनलद्वारा उत्पादन सुरु, एपोनिमस र नमस्ते बियर लन्च

सन् २०१९ : राज ब्रुअरीद्वारा स्ट्रङ माउन्टेन आइस बियर लन्च, याक ब्रुअरीको स्थापना र याकद्वारा बाह्रसिंगा बियर नेपाली बजारमा प्रस्तुत

नेपालमा बियर उत्पादन गर्दै आएका कम्पनीहरू :

नेपाल ब्रुअरी

गोर्खा ब्रुअरी

सीजी (सनगोल्ड) ब्रुअरी

यति ब्रुअरी

माउन्ट एभरेस्ट ब्रुअरी

टाइगर ब्रुअरी

राज ब्रुअरी

हिमालय ब्रुअरी

शेर्पा ब्रुअरी

याक ब्रुअरी
 
नेपालमा ५० वटाभन्दा बढी ब्रान्डमा बियर उपलब्ध छन् । यी स्वदेशी उत्पादित बियर मात्रै हुन् । जसमध्ये केही हुन् :

काल्र्सवर्ग

टुबोर्ग

सान मिगुअल

गोर्खा

एभरेस्ट

खुम्बु कोल्स

वार्स्टेनर

फोस्टर्स लेजर

बाह्रसिंगे

अर्ना

नेपाल आइस

टेन्सवर्ग

नेपाली बजारमा चलेका विदेशी ब्रान्डका बियरहरू :

बिरा

मेल्भिन

गिनिज

ह्वाइट राइनो

कोरोना

असाही

सिंघा

हाइनिकेन
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC