site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
प्रहरीलाई दुर्व्यवहार गर्ने चालक पक्राउ
SkywellSkywell
Dabur Nepal
NIC Asia

मकवानपुर । प्रहरीलाई आर्थिक प्रलोभन देखाइ दुर्व्यवहार गर्ने एक चालक पक्राउ परेका छन् । मकवानपुर भीमफेदी गाउँपालिका २, भैंसेस्थित चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाइ दुर्व्यवहार गरेको आरोपमा रौतहट चन्द्रपुर नगरपालिकामा डेरा गरी बस्ने रामगणेश साह पक्राउ परेका हुन् ।

उक्त स्थानमा खटिएको प्रहरीले रौतहट चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१६च ८९७१ नम्बरको मारूती भ्यानलाई जाँच गर्ने क्रममा उक्त भ्यानमा सुरक्षा मापदण्डविपरीत बढी संख्यामा मानिसहरू चढाएकामा त्यस्तो नगर्न आग्रह गर्दा आर्थिक प्रलोभन देखाइ दुर्व्यवहार गरेको प्रहरी दाबी छ ।

उनीविरुद्ध सार्वजनिक हित र नैतिकताविरूद्धको कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro