site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अफगानिस्तान । अफगानिस्तानको पूर्वीय प्रान्त गजनीको प्रान्तीय राजधाानी गजनी सहरको बाहिरी इलाकामा बुधबार कम्तीमा दश आतङ्ककारी मारिएका छन् । 

गजनी सहरको बाहिर इलाकामा अवस्थित एक प्रहरीचौकीमा तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणपछि कैयौ घण्टासम्म भएको दोहोरो भिडन्तमा ती आतङ्ककारी मारिएका प्रहरी अधिकारी बसिर अहमद तराकीले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तराकीका अनुसार आक्रमणपछि अज्ञात सङ्ख्यामा आतङ्ककारीहरु त्यहाँबाट भागे भने, दश मारिएका थिए । 
यस झडपको क्रममा एक प्रहरी अधिकारी भने घाइते भएका र उनलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ । 

अफगान सरकारसँग युद्धरत तालिवान आतङ्ककारी समूहले भने यस झडपको विषयमा केही टिप्पणी गरेका छैनन् । रासस /सिन्ह्वा 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०७४  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC