site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मुना र अमृतको ‘मुटुमा नाम कोर्छु भन्नेले...’ बजारमा (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायिका मुना थापा मगर र अमृत पुन मगरको स्वरमा ‘मुटुमा नाम कोर्छु भन्नेले...’ बोलको लोकदोहोरी सार्वजनिक भएको छ । 

गीतमा शब्द तथा लय शंकलन पनि गायक अमृतकै रहेको छ । प्रियसी म्युजिक कम्पनीले बजार ब्यबस्थापन गरेको गीतको म्युजिक भिडियोमा विमल अधिकारी र सारिका केसीले अभिनय गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सागर गौतमको सिनेमेटोग्राफी रहेको भिडियो काविस श्रेष्ठले निर्देशन गरेका हुन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०७४  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC