साहित्य
काठमाडौं । गायिका सिर्जु अधिकारी र सन्तोष रजौरेको गीत सार्वजनिक भएको छ । ‘यो प्रित बेइमानी...’ बोलको गीतमा सिर्जु र को सन्तोषको स्वर छ ।
कपिल मणीको शब्द रहेको गीतमा संगीत गायक सन्तोष कै हो । महाराज थापाले संगीत संयोजन गरेको गीतको मिक्सिङ विपिन आचार्यले गरेका छन् ।
नितिन चन्देले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनय सिर्जु अधिकारी र मोहन बोगटीले गरेको छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०७४ १८:१४
प्रतिक्रिया दिनुहोस्