site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्रम्पले भने– कोरोना परीक्षण गराएँ, रिपोर्ट नेगेटिभ आयो
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना संक्रमण भए नभएको परीक्षण गरेको र रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।

उनले पत्रकारसँग भने, “आज मैले बिहानै कोरोनाको परीक्षण गरेँ, रिपोर्ट सकारात्मक रुपमा नाकारात्मक आयो । 

Agni Group

उनलाई मास्क लगाउन आग्रह गरिए पनि ट्रम्पले आफू प्राय सबैबाट टाढै रहेकाले मास्क लगाउन आवश्यक नरहेको बताउँदै आएका थिए । 

तर ह्वाइट हाउसकै केही सदस्यमा कोरोना देखिए पछि राष्ट्रपति र उपराष्ट्रपतिको दैनिक कोरोना टेस्ट हुँदै आएको बीबीसीले जनाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  ०८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC