site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमाले भन्छ– हाम्रो विजय यात्राले शतकसंख्या काट्यो, कांग्रेसको गढ भत्काइयो (सूचीसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नेकपा (एमाले)ले अहिलेसम्म ३३ नगरपालिका र ७२ गाउँपालिका गरी १०५ स्थानीय तहमा विजय हासिल गरेको छ । घोषित मत परिणामअनुसार निर्वाचन भएका ३४ जिल्लाका सदरमुकाम तथा प्रमुख शहरी क्षेत्रका नगरपालिकामा विजय हासिल गर्नुका साथै एमालेले विगतको विजयलाई निरन्तरता दिंदै अग्रता कायम गरेको छ । 

मतगणना भइरहेका चार महानगरपालिकामध्ये तीन महानगरपालिका काठमाडौं, भरतपुर र पोखरा–लेखनाथमा एमालेको अग्रता कायमै छ भने ललितपुर महानगरमा पनि नेपाली काँग्रेसका उम्मेदवारसँग एमालेले मतान्तर कम गर्दै अगाडि बढिरहेको जनाएको छ । 

विगतमा सधै नेपाली कांग्रेसले जित्दै आएका नवलपुरको गैडाकोट र काभ्रेको बनेपामा समेत यसपाली एमालेले ऐतिहासिक विजय हासिल गरेर कांग्रेसको गढ भत्काएको छ । साथै, दुई जना दलित समुदाय र दुई जना महिलालाई नगरप्रमुखमा निर्वाचित गराउन सफल भएको छ । 

Agni Group

यी हुन् एमालेले जितेका नगरपालिका र गाउँपालिका

Global Ime bank

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०७४  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC