site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जारी हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । साथै बैठकले थरुहट आन्दोलनमा संलग्न विभिन्न व्यक्तिहरुविरुद्ध लगाइएको मुद्दा पनि फिर्ता लिने निर्णय गरेको छ । 
बैठकले प्रेस काउन्सिलको अध्यक्षमा भवानी बराललाई नियुक्त गर्ने निर्णय पनि गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०७४  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC